समाचार

भित्र गाँउसभा बाहिर अनसन : कटहरी गाँउसभाको अधिवेशन कै दिन जनप्रतिनिधीहरु अनसनमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले दोस्रो गाउँ सभाको तेस्रो अधिवेशन कै दिन ३ नम्बर वडाका जनप्रतिनिधिहरु भने अनशनमा बसेका छन् । हुलाकी सडक छिटो निर्माणका लागि दबाब दिन कटहरी गाउँपालिकाको कार्यालयमा पुगेका युवालाई प्रहरीले पक्राउ गरेपछि वडाध्यक्ष सहितका जनप्रतिनिधिले बिहीबार विहानबाट अनशन शुर�. . .


विराटनगरमा आधारभुत पत्रकारीता तथा रेडियो उद्घोषण तालिम सुरु

विराटनगर । पत्रकारीताको विकास र प्रवद्र्धन गर्ने उदेस्यका साथ विराटनगरमा आधारभुत पत्रकारीता तथा रेडियो उद्घोण तालिम सुरु भएको छ । नेपाल प्रेस ईन्स्टिच्युट क्षेत्रिय सञ्चार स्रोत केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीका वडा नम्बर १० को आर्थिक सहयोगमा ८ दिने आधारभुत पत्रकारीता तथा रे�. . .


ग्रेडेड स्कुलका ६५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् । उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका थिए । युकेजीबाट कक्षा १ मा पुगेका ६५ जना विद्यार्थी रहेका. . .


कटहरी गाउँपालिकाको २०८०/०८१ का लागि ५५ करोड ४९ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा �. . .


नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई परा�. . .


नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो

काठमाडौँ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य द�. . .


सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले दुवै . . .


बाढी, पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले पाउने गरी कोशी प्रदेश सरकारले पठायो राहत

विराटनगर । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिह�. . .


माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्या. . .


विराटनगरको ‘जि क्याफे एण्ड बिस्ट्रो’ का सञ्चालक र्यापर गिरिस खतिवडा विरुद्ध कर्तव्य ज्यान गरेको आरोपमा जाहेरी

विराटनगर । विराटनगर–८ स्थित जि क्याफे एण्ड बिस्ट्रो का सञ्चालक र कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तव्य ज्यानमा किटानी जाहेरी परेको छ । मासुको बक्यौता रकम उठाउन गत असार ३ गते आएका धनपालथान गाउँपालिका–४ कर्सियाका कासीद अन्सारीलाई कुटपिट गरेर सख्त घाईते बनाई अस्पतालमा भर्ना गराएको आ�. . .


मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी

वीरगञ्ज । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनिन्द्र ठाकुरले अघिल्लो आर्थिक वर�. . .


विराटनगरदेखि काठमाडौँको हवाई भाडा घट्यो

विराटनगर । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबार हवाई यात्राको भाडा घटाएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विराटनगरदेखि काठमाडौँको हवाई भाडा रु दुई सय ४० ले घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ. . .