काठमाडौँ । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै रु आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क�. . .
विराटनगर । विद्यार्थीहरूको बौद्धिक क्षमता मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म टोफास मार्फत युमि स्कुलका विद्यार्थीहरुलाई क्षमता वृद्धीको मूल्याङ्कन गरिएको छ । विराटनगर १९ मिलन चौकमा रहेको युमि स्कुलका विद्यार्थीहरुलाई टोफासमा सहभागी गराई उनीहरुको बौद्धिक क्षमतालाई प्रयोग गरिएक�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् । व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट ड�. . .
विराटनगर । लामो समयदेखी स्वस्थ्य क्षेत्रमा रहेर कलम चलाउदै आएकी विराटनगरकी सञ्चारकर्मी जुनु भट्टराईलाई सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । शारदा सुदर्शन देवकोटा फाउण्डेसनले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृ�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो क. . .
काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उहाँले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्न�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ । राष्ट्रप�. . .
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुस�. . .
झापा । झापाको कमल गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । बिहिबार बिहान मे.१ख १५१८ नम्बरको यात्रु वाहक बसले ठक्कर दिदा स्थानीय कमल थापाको ५ बर्षीय छोरा जनम थापा घाईते भएका थिए। घाईते थापालाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेक जाँचको क्रममा डाक�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सूचना प्रविधिसम्बन्धी कानुन सदनबाट पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । आइसिटी फाउण्डेसन नेपाल र ह्वा–वेलद्वारा आज यहाँ आयोजित ‘ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ लाई सम्बोधन गर्दै उहाँले सूच. . .
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘मनी ब्याक ग्यारेन्टी’ नामक नयाँ सुविधा सुरु गरेको छ । शुक्रबारदेखि इन्टरनेटको स्पिड स्लो र सर्भिस राम्रो नभए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको वर्ल्डलिंक कम्युनिकेशन्सले जनाएको छ। नेपाली इन्टरनेट सेवा प्रदायकहर�. . .
विराटनगर । मोरङमा विपद् स्तरीयकरणमा बाढी र डुबानको क्षति वर्षेनी एक नम्बरमा पर्दछ । जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ अनुसार जिल्ला नौवटा खोला÷नदी जसले वर्षेनी ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । २०६८ सालयता मोरङमा १२ हजार ५४८ घर बाढी र डुबानले क्षति पु¥याएको छ । बाढी र डुबानमा परेर ४. . .