पाँचथर । पाँचथरको फिदिम नगरपालिका -२ ओदिन स्थित मेची राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे ओदिन बाट फिदिमतर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिका- ८ मेथिबारी घर भएका २४ बर्षीय युबराज अधिकारीले चलाएको प्र.१-०३-००१ ब ००१९ नंबरको मोटरसाई�. . .
जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गर्नुभएको छ । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा.राणाले सूचना र सञ्चारको य�. . .
विराटनगरमा युवा सम्मेलनको तयारी सुरु भएको छ । आगामी अगस्त १२ मा अन्तरास्ट्रिय युवा दिवसको दिन विराटनगरमा युवा सम्मेलन हुन लागेको हो । मातृभूमि फाउन्डेसन नेपालको आयोजनामा नेपाल र भारतका बिभिन्न पेशाका युवाहरुको सहभागितामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा भारतबाट बिभिन्न क्षेत्रका प्रति. . .
बनियानी । झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र मृतावस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।. . .
लेटाङ नगरपालिका–१ का ४५ वर्षीय ऋषिराम दाहालको आइतबार दिउँसो मृत्यु भएको छ। ऋषिरामलाई घरदेखि पश्चिमतर्फ भीमबहादुर लामाको खेतमा छटपटाइरहेको अवस्थामा देखेर उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ पु¥याउना साथ चिकित्सकले मृत घोषित गरेको डिएसपी दाहालले बताए। ऋषिरामकी छोरीले बुबा �. . .
आइतबार दिउँसो सुन्दरहरैंचा नगरपालिका–९ मुस्लिम टोलस्थित अब्दुल मल्लिकको खानेपानीको इनार सफा गर्ने क्रममा डुबेर एक जनाको निधन भएको छ। बेलबारी नगरपालिका–७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए। इनार सफा गर्ने क्रममा डुबेका कुमाललाई उद्दार गरी �. . .
पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।मंगलबार बिहान एक बजेर ४५ मिनेट जाँदा फिदिम–२ ओदिनमा भएको दुर्घटनामा झापाको विर्तामोड नगरपालिका ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो । अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फि�. . .
काठमाडौँ । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले हाल प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई अनुसन्धानमा सहयोग गर्नका लागि पठाइएको जानकारी दिनुभयो । यसअ�. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका चार वटा स्कुल अन्तिम आठमा पुगेका छन् । विराटनगरमा सोमबार भएको खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, सहिद स्मृती आवसिय मावि, मोरङ कटहरीको प्रजातन्त्र मावि, र विराटनगरको सत्यनारयण मावि विजयी भइ अ�. . .
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताउनुभएको छ । पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राक. . .
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँ�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताउनुभएको छ । सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता �. . .