विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल सुरु भएको छ । विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्डकपमा त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबको खेल ७ बजेदेखि सुरु भएको हो । विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक ज�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो �. . .
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ । चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भारतमा ब�. . .
काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रि�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत रहेको बताएका छन् । उनले आज पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले मधेस पछि पहिचानको आन्दोलन उठेको यो प्रदेशमा पहिचानको नामकरण नहुँदा असन्तुष्टि दे. . .
झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनुभएको छ । झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलाल. . .
प्रिय विराटनगर, म तिम्रो सुन्दरताको हरेक दिन फरक काया देख्छु म तिम्रो विराट स्वरुपको हरेक दिन फरक छायाँ देख्छु के तिम्रो भव्यता सेल्फी पुल मात्र हो ? के तिम्रो दिव्यता कुनै झरी जाने गुलाफको फुल हो ? के तिम्रो दिव्यता सेल्फी सडक मात्रै हो ? के तिर्म्रो रमरणियता शृंगार गरिएको तडकभडक मात्रै हो ? तिम्रो सुन. . .
विराटनगर । कोशी प्रदेशमा पहिचानवादीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पहिचावादी संघर्ष समितिले गरेको आन्दोलनमा घाईते पदम लिम्बुको मृत्यु भएपछि शुक्रकार आकस्मिक बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति आपतकालिन बैठकले कोशी खारेजी. . .
विराटनगर । किसानको निजी जमिनमा रहेको काठ कटान गरेर बिक्री गर्न कानुनी झन्झटले पूर्वका प्लाईउड उद्योगलाई कच्चा संकलनमा समस्या रहेको छ । किसान आफैंले प्रक्रिया पूरा गर्न झन्झट हुँदा त्यसको फाइदा बिचौलियाले लिने गरेका हुन् । कोशी प्रदेशमा देशभरमै सबैभन्दा धेरै प्लाईउड उद्योग रहेका छन् । इलाम, झापा, सु. . .
काठमाडौँ । नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो । देश�. . .
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार. . .
गण्डकी । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने द�. . .