बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट नेपाली नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले नक्कली नोट समेत बरामद गरेको हो । बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट बुधबार बेलुका खटिएको ट�. . .
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५०. . .
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामामा विराटनगर र काठमाडौँ कै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । यससँगै जुम्लामा तारसहितको फाइ. . .
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र �. . .
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरगाछी शाखाले बुधबार नेपाल ग्रामिण विकास समाज केन्द्र (NRDSC) को हल विराटनगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय साक्षरता सप्ताह चलिरहेको बेला कार्यक्रम आयोजना गरिएको. . .
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् । राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनी उ�. . .
विराटनगर । नेपालका लागि नर्वेजियन राजदूत टोरूल ड्रामदलले संसदको खुलापन र पारदर्शीताले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । संसदीय पत्रकार मन्च कोशी प्रदेशले बुधबार विराटनगरमा आयोजना गरेको संसदको खुल्लापन तथा अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको लोक�. . .
विराटनगर । कोशी प्रदेश सरकारले राधाकृष्ण रथयात्राको दिन सार्वजानिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले संघीय सरकारले दिने बाहेक ६ वटा अतिरिक्त विदाको दिन तय गरेको हो । जसमा विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको दिन समेत प्रदेशभर सार्वजानिक विदा दिने सूचिमा राखिएको छ । वर्षमा ६ �. . .
काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो । लिगको अ. . .
सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुल्लातर्फको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको ह�. . .
काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । न. . .
विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य ११ रुपैयाँले वृद्धि गरेको छ। डीडीसीले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्. . .