काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय स�. . .
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ । बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच आज भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार म�. . .
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो । गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खा�. . .
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि �. . .
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा एनकोटो मासोआबीले दुई गोल गरे भने राहुल र फोडे फोफानाले समा�. . .
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन चार निकाय र नौ प्रदेश कमिटी (दुई गैरभौगोलिक)ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेस गरेको जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रा. . .
काठमाडौँ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौँको वसुन्धारा बस्ने होमबहादुर तामाङ, मा�. . .
गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय आजै प्रदेश राजपत्रमासमेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन न. . .
विराटनगर । प्रान डेरीले उत्पादन गरेको पोमेग्रान्ट्स प्रान जुसमा अखाद्य वस्तु फेला परेको छ । विराटनगर १० का सुवास अधिकारीले घर नजिकै रहेको किराना पसलबाट खरिद गरेको प्रान पोमेग्रान्ट्स जुसमा सेतो लेउ जस्तो वस्तु फेला परेको हो । २५० को दरले एउटा प्रान पोमेग्रान्ट्स र अर्को प्रान मिक्स कक्टेल जुुस ख�. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनार�. . .
सुजता लिम्बु विराटनगर । औद्योगिक, व्यापारिक साथै राजनैतिक विरासत बोकेको विराटनगर कोशी प्रदेशको राजधानी समेत हो । भारतीय सिमा नाका जोगबनीसँग जोडिएको विराटनगर महानगरपालिका व्यवसायिक हिसाबसँगै शिक्षा र स्वास्थ्यको हवको रुपमा पनि लिइन्छ । भारतबाट आउनेहरुको संख्या पनि दैनिक उतिकै हुन्छ । तर, यहाँ सार. . .
विराटनगर । कोशी प्रदेश नाम खारेजीको मागराख्दै संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा विरोध प्रदर्शन गरेका छन् । बिहिबार पुनः नामाकरण संघर्ष समितिले खाँदबारी बजारमा कालो झन्डामा कोशी नाम खारेजी लेखिएको झन्डा जलाउदै विरोध जनाएका हुन् । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाए सँगै यतिबेला पहिचान पक�. . .