समाचार

झापामा यस्तो घटना : किरिया गरिसकिएका व्यक्ति घरमा टुप्लुक्क !

झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको . . .


भविष्यवाणी

- मीनकुमार नवोदित यसरी परिवर्तन हुनेछ समय घरभित्रै बस्नेछन् मानिस सब काम गर्नेछ फटाफट रोबोटले युट्युब, फेसबुक, भाइबर र ट्वीटरमा व्यस्त हुनेछन् घरभित्रै मान्छे । पृथ्वी यसरी तातिनेछ कि आगाको भुङ्ग्रामै बसेझैं हुनेछ एसी जडान हुनेछ शरीरमा मान्छेको उचाइ घटेर हुनेछ दुई फिटभन्दा कम पृथ्वीकै सबैभन्दा . . .


वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

काठमाडौँ । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानूनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को. . .


उदयपुर सिमेन्ट उद्योगको नाफा चार करोड ९२ लाख

कटारी । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको आज सम्पन्न ३५औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा रु चार करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाइएको छ । उद्योगले आर्थिक वर्ष २०७७/७८ को तुल�. . .


फोहोरलाई मोहरमा रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उहाँले सहरको सौन्दर्य र स्वस्थ जीवनका ल�. . .


‘नीरफूल’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे. . .


बजेटमा के चाहन्छ निजी क्षेत्र ?

काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेक�. . .


महिलाले ट्विटरको नेतृत्व गर्नेः मस्क

ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गरने बताएका छन् । यसको नेतृत्वका लागि एनबीसीयुनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । न्युयोर्क टाइम्सका अनुसार नाम न छाप्ने शर्तमा एकजना अ. . .


भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु

विराटनगर । भ्रष्टाचार विरुद्धको अभियान विराटनगरमा पनि सुरु भएको छ । नागरिक समाजका अगुवाहरूको सहभागितामा बिहीबारदेखि अभियान सुरु भएको हो । विराटनगरको ट्राफिक चोकबाट सुरु भएको सो अभियान अनिश्चितकाल रहने अभियानमा सहभागि रहेका पूर्व सांसद सूयर्माराज राईले जानकारी दिए । उनका अनुसार नागरिक समाजका अग�. . .


पार्कमा राखिएको चैनपुरे करुवा विवादमा

विराटनगर । कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनलाई सबैको रोजाइमा चैनपुरे करुवा पर्छ । घरको सजावटका लागि पनि करुवाको खुब माग हुनेगर्छ । मेहनतका साथ राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले पनि जो कसैको मन तान्छ । तर पछिल्लो समय करुवा बनाउने सीपमूलक काममा पुस्ताहस्तान्तर�. . .


महेन्द्र मोरङका विद्यार्थीलाई योग साधना सम्बन्धी ज्ञान

विराटनगर । महेद्र मोरङ क्याम्पसका विद्यार्थीहरुलाई आत्म सशक्तिकरणको लागी योगा ध्यान शिविर तथा खेलकुदका कार्यक्रमहरु संचालन गरिएको छ । महेद्र मोरङ क्याम्पसका बिबिए संकायका विद्यार्थीहरुलाई लक्षितगरी आत्म सशक्तिकरण योगा ध्यान र खेलकुदका कार्यक्रमहरु संचालन गरिएको हो । विराटनगर १० मा रहेको ब्रह�. . .


नयाँ स्टकको प्रक्रिया स्थगन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा पनि प्रश्न उठेको तथा सरोकारवालाले यस विषयमा चासो देखाएको र उच्च अदालत पाटनमा यस विषयमा म�. . .