समाचार

सुन्दरहरैँचामा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित भित्री सडकमा ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीको छोरी डेढ बर्षीया अननिया चौधरी रहेकी छन् । मंगलबार दिउँसो ४ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १ ख ६८२५ नम्बरको ट्रिफरले ठक्कर दिँदा बालिकाको घट. . .


रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद,सर्वाेच्चमा सुनुवाइ सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । �. . .


पुराना कलाकार चन्द्र थापालाई सम्मान गरिने

विराटनगर । विराटनगरका पुराना कलाकार चन्द्र थापालाई आगामी शनिबार सम्मान गरिने भएको छ । कलाकार सम्मान प्रतिष्ठान तदर्थ समितिले ७२ वर्षीय थापालाई आरोहरण गुरुकुलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको हो । कटहरी गाउँपालिका–२ निवासी थापा हिम मन्दिरमा आवद्ध भई संगित क्षेत्रमा लागेका पुराना कला�. . .


१५ पात्रो छाप्न स्वीकृति

काठमाडौँ । विसं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ. . .


छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरि�. . .


संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

काठमाडौँ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको श�. . .


पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक �. . .


फिफा महिला विश्वकपको बल सार्वजनिक

सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल मङ्गलबार अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अष्ट्रेलिया र न्युजिल्यान्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ । यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको ब. . .


स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार निरीक्षण गर्दै उहाँले समाजका गरिब र विपन्न वर्गलाई स्वास�. . .


नेपाली र भारतीय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडानलाई बढावा दिन सुझाव

काठमाडौँ । नेपाली र भारतीय नवपर्वतनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिन सरोकारवाला निकायका अधिकारीले सुझाव दिएका छन् । भारतीय राजदूतावासले नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘इण्डिया–नेपाल स्टार्टअप कनेक्ट’ विषयक अन्तरक्�. . .


पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छजना पक्राउ

वालिङ । प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डङ्गोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्य�. . .


गाउँबाट आउने बिरामीहरु विराटनगरमा यसरी ठगिन्छन् !

विराटनगर । ग्रामिण र पहाडी क्षेत्रबाट आउने विरामीहरुलाई सिटी सफारी चालक र निजी क्लिनिकहरुले ठग्ने गरेका छन् । विराटनगरमा मंगलबार पहाडी क्षेत्रबाट आएका विरामीलाई ठगेको भेटिएको छ । ठुला हस्पिटलमा कार्यरत डाक्टरहरुको नाममा निजी क्लिनिकहरुमा पुर्याएर विरामीहरुलाई ठगी गरेको पाइएको हो । खोटाङ जिल्ल�. . .