समाचार

सहिद घोषणा पखाईमा अस्पतालमै शव

सुजता लिम्बु विराटनगर । ‘दाई ढलेको दश दिन भयो, अझै शव घर ल्याउन सकेका छैनौ ।’ पदम लिम्बू (लाजेहाङ) की जेठि बहिनी पवित्रा लिम्बू लामो स्वास फेर्दै सुनाउछिन्–राज्यले सहिद घोषणा नगरेसम्म दाई शव नउठाउने परिवारको अडान छ । लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा लड्ने क्रममा बलिदानी ग�. . .


भास्कर आइ केयर र ट्राफिक प्रहरी मोरङको आयोजनामा आँखा शिविर सम्पन्न

विराटनगर । भास्कर आइ केयर र जिल्ला टा«फिक प्रहरी कार्यलय मोरङको संयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको छ । ट्राफिक प्रहरी, सफारी चालक र अटो रिक्सा चालकलाई लक्षित गरेर आयोजना गरिएको सो आँखा शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा ९० जना सफारी र अटो रिक्सा चालकको र ५० जना ट्राफिक प्रहरीको आँखा जाँच गरि�. . .


राजश्व कार्यालय विराटनगरमा चट्याङले इन्टरनेट प्रभावित, तीन घण्टापछि सेवा सुचारु

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरमा आइतबार तीनघण्टा सेवा अवरोध भएको छ । चट्याङले इन्टरनेटमा समस्या भएपछि आइतबारको नियमित कार्यालय समयमा सेवा प्रभाव प्रभावित भएको हो । कार्यालयका प्रमुखका अनुसार शुक्रबार राती चट्याङले इन्टरनेट प्रभावित भएको थियो । जसका कारण सर्भर खोल्न समस्या परेपछि का. . .


मार्चमा करिब एक लाख पर्यटक भित्रिए

काठमाडौं । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक न�. . .


उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालय�. . .


विराटनगर–३ स्थित खाली चौरमा रोकिएको पुरानो एम्बुलेन्स भित्र एक युवक मृत फेला

विराटनगर । विराटनगर बरगाछी उत्तर खालि चउरमा रोकि राखिएको पुरानो एम्बुलेन्समा एक युवक मृत अवस्थामा फेला परेका छन्। पहिचान खुल्न नसकेका युवा एम्बुलेन्स भित्र मृत फेला परेका हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेको छ । प्रहरीले मुचुल्का उठाई कोशि अस्पतालमा पोष्टमाटको पठाएको छ । अन. . .


जनप्रतिनिधि, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालय पढाउन अनुरोध

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन आग्रह गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामु�. . .


विराटनगरका कवि र कविता सार्वजनिक

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित विराटनगरका कवि र कविता नामक कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित उक्त पुस्तकमा वि.सं.१९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरु समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त का�. . .


आन्दोलन सामान्य बनाउन संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराईएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा आन्दोलन तथा भीडलाई मानव अधिकार संरक्षणमा जोड दिईने ज्ञान दिइएको थियो । प्रदेश प्रहरी कार्यालय बिराटनगर, . . .


‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

काठमाडौँ । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो । आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रे�. . .


‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमै. . .


कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बिहान १० बजे कांग्रेस के. . .