हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरूमा इमरान. . .
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्र. . .
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा.अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले क�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) कोशी प्रदेशले दुई दिवसीय अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाको सहयोग तथा महासङ्घको आयोजनामा शनिबारदेखि इटहरीमा `मल्टिमिडिया र पत्रकारिता´ विषयक २ दिने अभिमुखिकरण गोष्ठी सुरु भएको हो । कार्यक्रममा सुनसरी, मोरङ, झापा, उदयपु. . .
-अजित कुमार यादव मेरो देश वीर विरंगना जन्माउने देश हो त्यसैले त विरताको निमित्त विश्वमै नाम कमाएको छ यहा खोला गित सिकाउछँन भने झरनाले संगीत त्यसैले त रम्घाका पाखामा भानु उदाउछन् गोसाइकुण्डको यात्रामा देवकोटा गुन्गुनाउछन !! मेरो देशको प्रशंसा गरेर कोही थाक्दैन । त्यसैले त कृष्णमन्दिर,न्याथपोल र ब. . .
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ । आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उहाँले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रु�. . .
काठमाडौं । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो । प्रत्येक दि�. . .
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन द�. . .
-नवीन अभिलाषी एक स्कूल गैरहेकी हजुर आमा बन्द कारागारको ढोका खोलेर मैले आकाशको उज्यालो हेरेँ । अब यी सम्पूर्ण रंगहरु मेरा हुन् । लार्भाबाट निस्केर मैले पुतली पङ्ख फटपटाएँ । अब यो बतास मेरो हो । गाउँको एक विहान अध्याँरो इनारबाट म एक बाल्टी बाहिर आएँ सदियौँ देखीको प्यास अब मेरो हो । अब म आफ्नै ठेगा�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका ७ स्थित डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् । स्थानीय ४० वर्षीय दिनेश कुमार माझी शनिबार बिहान ६ बजे प्रसारण लाइनको पोलमा चढेको स्थानीयले बताएका छन् । माझीले सडकमा निर्माण भइरहेको रि. . .
तिम्रो घुम्टोमा लुकि लुकि हराउन मन लाग्यो खोइ को हराउदैछ बुझ्न मन लाग्यो तिम्रो घुम्टो छर्लङ्ग भो लुकाउन मन लाग्यो खोइ को उचाल्दैछ खोज्न मन लाग्यो तिम्रो मेहन्दि हात हेर्न तन मन जाग्यो खोइ को चुम्दैछ हेर्न मन लाग्यो तिम्रो परिवर्तन जगजाहेर भो नदि तर्ने रहर अपुरै भो खोइ को तर्दैछ माझि बन्न मन ला�. . .