काठमाडौँ । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ । बैठकमा प. . .
विराटनगर । विराटनगरमा पहिचानवादी पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा भएको दोहोरो झडपमा १८ जना घाईते भएका छन् । आन्दोलनकारी कार्यक्रमस्थलतर्फ बढ्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फ हानाहान भएको थियो । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्ब. . .
विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन् । कोशी प्रदेश पुनः नामकरणको माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् । नगरपालिकाकाको कार्यलयसहित अन्य वडा कार्यालयहरुमा पनि उनीहरुले तालाबन्दी गरेका छन् । यसैक. . .
किमाथाङ्का । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकम�. . .
काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगप�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सडकको नाला सफाई कार्यलाई तिव्रता दिएको छ । पानीको निकास नहुँदा डुबानको समस्या भोग्नु पर्ने स्थितिलाई मध्यनजर गर्दै यसवर्ष वर्षात अगाडी नै नाला सफाई गर्ने काम भईरहेको छ । नाला सफाई गर्ने टोलि स्थलगत रुपमै उपस्थित भएर घरधनीको निकास समेत हेर्ने गरेका छन् । यसरी टोलि�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दि�. . .
विराटनगर । विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो । विराटनगरको होटेल बिगमा दिगो विकास ल�. . .
झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालि�. . .
काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र अनलाईन खरबरमा कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्य�. . .
विराटनगर । विराटनगर–४ स्थित आयल निगम अगाडि भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन् । आयल निगम पूर्व पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरमा मोटरसाइकल ठक्कर खाँदा दुईजना घाईते भएका हुन् । बाटो काट्दै गरेको टिपरमा दक्षिणबाट उत्तरतर्फ गईरहेको को २७ प ६६९ नम्बरको मोटरसाई�. . .