समाचार

मकर (माघे) सङ्क्रान्ति

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशू�. . .


नेता भुसाललाई सचिवालय सदस्यको जिम्मवारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मवारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिव. . .


विराटनगरका क्रिकेट प्रशिक्षकलाई दुई दिने प्रशिक्षण तालिम

विराटनगर । विराटनगरका क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीदआउट बाउन्ड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष प्रशिक्षक उत्पादन गर्दै क्रिकेट खेलको विकाश गर्. . .


नेराक संगठन (निजामती)को ओखलढुंगा, भोजपुर र झापा जिल्ला समिति निर्माण

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को झापा, भोजपुर र ओखलढुंगा जिल्ला समिति गठन भएको छ । ओखलढुंगाको पाँचौं जिल्ला अधिवेशनबाट सन्तोष आचार्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको हो । उक्त समितिको उपाध्यक्षमा लक्ष्मण धमला, सचिवमा नेत्र बाँस्तोला, सहसचिवमा कृष्ण खतिवडा, कोषाध्. . .


सङ्गीत पृथ्वीकै सुन्दर पक्ष हो : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताएका छन् । सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा केशव दाहालकृत ‘माधवी ओ माधवी’को पुस्तकचर्चाको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् । प्रदेश प्रमुख खापुङले मानिस . . .


मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस. . .


प्रदेश १को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । शनिवार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट ५७ मतसहित उनी निर्वाचित भएकी हुन् । दनुवारका लागि उपसभामुखमा निर्वाचि गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गरेका थिए ।भने, माओवादी केन्द्रका प्रदेश सं�. . .


अमेरिका र जापान चीन विरुद्धको गठबन्धन बलियो बनाउँदै

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेको ज�. . .


राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको �. . .


मोरङको सुनवर्षीमा उत्साहका साथ भाक्का दिवस सम्पन्न

वीरेन्द्रकुमार साह विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ धोकरियामा ६ औँ राष्ट्रिय भाक्का दिवस दिवस उत्साहका साथ सम्पन्न भएको छ । शुक्रबार कोच राजबंशी समाज युएई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई राजबंशी समाज बि�. . .


लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीद्वारा न्यानो कपडा वितरण

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीले न्यानो कपडा वितरण गरेको छ । शुक्रबार लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीको संयुक्त आयोजनामा ​​१४४औँ मेल्भिन जोन्स डेको अवसरमा विराटनगर २ मा रहेको श्रीशंकरपुर आधारभूत विद्यालय न्यानो कपडा वितरण ग�. . .


सर्लाहीबाट स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

मलङ्गवा । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२�. . .