समाचार

साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल : नेपाल रसियासँग पराजित

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा रसियाले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रसियासँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्. . .


विराट गोल्डकप : पेनाल्टी सुटआउटमा संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको �. . .


विवादित स्थानमा हुने कार्यक्रममा प्रधानमन्त्री आउने हल्ला

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित एभरेष्ट साइन्स सेन्टरले आगामी चैत २९ गतेदेखि बैशाख २ गतेसम्म आयोजना गर्ने भनिएको एसटिएएन–इएससीएन राष्ट्रिय विज्ञान सम्मेलनमा प्रधानमन्त्री आउने चर्चा चलाइएपछि त्यसको आलोचना सुरु भएको छ । विवादित छवी भएका व्यक्ति र बैंक तथा वित्तीय संस्थाको कालो सूचीम�. . .


बाल संसार मन्टेश्वरीको ८ औँ वार्षिकत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगर–५ चाँदनी दक्षिणमा रहेको बाल संसार मन्टेश्वरी स्कुलले विभिन्न कार्यक्रम गरी ८ औं वार्षिकोत्सव मनाएको छ । हाटखोलास्थित आरोहण गुरुकूलमा शनिबार एक कार्यक्रमको आयोजना गरी विविध सास्कृतिक कार्यक्रम गरी वार्षिकउत्सव मनाएको हो । कार्यक्रममा शिक्षक तथा स–साना विद्यार्थीले गीत, नृत्�. . .


प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्नु. . .


बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली

अर्घाखाँची । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयोे, “बेलुका ब. . .


सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु विराटनगर महानगरले हटायो

विराटनगर । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका स�. . .


विराटनगरका खाली सडक : नो पार्किङ जोनले व्यापार घट्छ

विराटनगर । फागुन–चैत विराटनगरका सडक शान्त छन् । सबै क्षेत्रमा देखिएको सुस्तताले शहरमा चहलपहल पनि सुस्ताएको छ । सबै क्षेत्र शान्त र सुस्त रहँदा व्यापारमा उत्साह छैन । विराटनगरमा समेत त्यसको प्रभाव छ । अघिल्ला वर्षमा समेत व्यापारमा मन्दिको समय मानिन्छ चैत । विवाहवारी नहुने महिना भएपछि कपडादेखि सुन पस. . .


संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको आजको बैठकमा उक्त व. . .


विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विराटनगरमा दन्त शिविर

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक अभियान तथा दन्त शिविरको आयोजना गरिएको छ । नेपाल डेन्टल एशोसिएसन मोरङको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा आईतबार सचेतनामुलक अभियान तथा दन्त शिविर गरिएको हो। विश्व मुख दिवसको अवसर पारेर एक हप्ता भरी सप्ताहव्यापी सचेत�. . .


नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम भएको छ । आज दुई सय ५९ कम्पनीको ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता शेयर ३२ हजार एक सय ६८ पटक खरिद बिक्री हुँदा रू एक अर्�. . .


शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधान�. . .