म बगर बनेर बस्नेछु, तिम्रो सामिप्य कुरेर तिमी छाल बनेर आउ । भेल नबन्नु, तिमी छाल बनेर आउनु । आवेग उत्तेजनाले भेललाई तानेर ल्याउँछ, थाहा छ नि तिमीलाई ? उत्तेजना आवेगले पखालिदिन्छ, मेरो प्रेमको मुहारबाट मुस्कान । बरु तिमी एकदमै सुस्तरी आउ, जाडोलाई विदा गरेर आउनै लागेको बसन्तलाई स्वागत गर्न चैत्रमा बग. . .
विराटनगर । उद्योग प्रतिष्ठानहरुमा उर्जा दक्षताको महत्वका सम्वन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ उर्जा दक्षता केन्दको आयोजनामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जि.आई.जेडको प्राविधिक सहयोगमा विराटनगरका उद्योगीहरुका लागि उर्जा खपत र बचतको विषयमा अभिमुखिकरण गराइएको हो । सं�. . .
विराटनगर । प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कवि�. . .
काठमाडौँ । निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न-नगराउन ध्यानाकर्षण गराएको छ । उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आए�. . .
उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्ख�. . .
विराटनगर । मोरङ प्रहरीले बुधबार सीमावर्ती क्षेत्रमा गरेको गस्तीका क्रममा भारतबाट भित्र्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिइएको छ । सीमावर्ती क्षेत्रमा परिचालित प्रहरी टोलिले २ लाख ५ हजार मूल्य बराबरको सामान बरामद गरेको हो । भन्सार छलेर ल्याउँदै गरेको कुर्था–सुरुवाल, साडी, मोटर्स पार्टस्, ग्या�. . .
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट नेपाली नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले नक्कली नोट समेत बरामद गरेको हो । बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट बुधबार बेलुका खटिएको ट�. . .
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५०. . .
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामामा विराटनगर र काठमाडौँ कै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । यससँगै जुम्लामा तारसहितको फाइ. . .
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र �. . .
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरगाछी शाखाले बुधबार नेपाल ग्रामिण विकास समाज केन्द्र (NRDSC) को हल विराटनगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय साक्षरता सप्ताह चलिरहेको बेला कार्यक्रम आयोजना गरिएको. . .
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् । राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनी उ�. . .