समाचार

प्रदेश १ : अब बन्ने सरकारले घटाउलान त मन्त्रालयको संख्या ?

विराटनगर । अघिल्लो कार्यकालमा दलभित्रको आन्तरिक द्धन्दका कारण फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा तीनजना मुख्यमन्त्री बने । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९४ सांसदमध्ये ३३ जना सांसदले मन्त्री बन्ने अवसर पाए । प्रदेश सरकार गठनको स्थापनाकालमा प्रदेश १ मा ७ मन्त्रालय थियो । पछि नेकपा विभाजन पछ�. . .


व्यवसायिक बाख्रापालनमा ओखलढुंगाका किसान

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन थालेका हुन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आय�. . .


प्रदेश १ : प्रदेशसभा बैठकबाट दुई अध्यादेश र एउटा नियमावलीपारित

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावलीपारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश र प्रदेशसभानियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेको प�. . .


प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्�. . .


विराटनगरका सफाई मजदुरको वसन्तपुरमा वनभोज

विराटनगर । सधैं विराटनगर महानगरपालिकालाई सरसफाई गर्दै आएका सफाई मजदुरले वसन्तपुर पुगेर एकदिन रमाइलो गर्ने अवसर पाएका छन् । विराटनगर महानगरपालिकाको साझेदारी संस्थाको रुपमा काम गर्दै आएको नेपाल फुलबारी वेस्ट थ्रीले आफ्नो कम्पनीमा आवद्ध भएर काम गर्दै आएका मजदुरलाई बनभोजको आयोजना गरेको हो । बिराट�. . .


मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका – १ बबियाका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ . . .


विराटनगरमा स्कुटर चोरी पार्टपूर्जा खोलेर बिक्री गरेको आरोपमा पक्राउ

विराटनगर । प्रहरीले अर्काको स्कुटर चोरी गरेर त्यसको पार्टपूर्जा बिक्री गर्दै आएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । विराटनगर–८ का २० वर्षीय सतिस मुखियालाई प्रहरीले चोरेको स्कुटरको पार्टपूर्जा खोलिरहेको अवस्थामा पक्राउ गरेर सार्वजानिक गरेको हो । गत पुस १४ गते मधुमाराबाट प्रदेश नम्बर ०१–०२–००५१ प �. . .


युद्धका कमाण्डर विवश : विराटनगर न्यूरो अस्पतालको शै्यामा छटपटिँदै

विराटनगर । जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । युद्धकालमै टाउकोमा एटिवानको मोर्टार लागेर शक्त घाइते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए । सो. . .


सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साईकल यात्री बराहक्षेत्र-१० का २१ बर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत-९ का २३ बर्षीय अजिम साफी एक अर्क. . .


आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

कास्की । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घ. . .


मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज

जनकपुरधाम । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका . . .


सोलुखुम्बुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना हुने भएको छ । आइतबार कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच सम्झौता भएको हो । सम्झौतापत्रअनुसार पहिलो पक्ष थुलुङ दुधकोशी गाउँपालिकाले रु १० लाख व्यवस्था गरी भ�. . .