विराटनगर । मितेरी युवा क्लबको आयोजनामा फागुन २६ गतेबाट सुरु भएको ‘बुढीगंगा औद्योगीक,कृषि तथा सहकारी महोत्सव २०७९’को समापन आज हुँदैछ । १६ दिने महोत्सव सम्पन्न हुन लागेको हो । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी आयोजना गरिएको महोत्सव भव्य रुपमा सफल हुन लागेको जनाइएको छ । म�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभ. . .
झापा । जिल्ला प्रहरी कार्यालय झापाले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएक�. . .
धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्. . .
काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो । सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार . . .
महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो द. . .
विराटनगरमा जारीरहेको विराट गोल्डकपमा आज शनिबार विभागीय टिम एपीएफ र भुटानको डुक लयुल फुटबल क्लव बीच खेल हुनेछ । खेल साँझ ७ बजेबाट विराटनगरको सहिद मैदानमा सुरु हुने छ । आजको खेल अघि मनोरञ्जनको लागि नेपाली लोकप्रिय कलाकार एलिना चौहानको सागीतिक प्रस्तुति रहने छ । उनीले बेलुकी ५ बजे प्रस्तुति दिनेछिन । �. . .
विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६-५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट. . .
विराटनगर । शाहीद रंगशालामा जारी विराट गोल्डकपमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । खेलको अन्तिम चरणमा पनि दुवै टिकले गोल गर्न सकेका छैनन् । अतिरिक्त समयको खेलमा सकिन लाग्दा समेत त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लब ०-० को बराबरीमा रहेको छ । भोलि एपीएफ क्�. . .
काठमाडौँ । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो । एसिय�. . .
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गर्नुभएको छ । बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले कोशी प्रदे�. . .
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीचको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । विराटनगरको सहिद रंगशालमा जारी फुटबल प्रतियोगितामा दुई टिमबीच कडा प्रतिस्पर्धा भइरहेको छ । आर्मी हालै सम्पन्न झापा गोल्डकपको उपाधि विजेता हो । आर्मीका लागि क्याप्. . .