विराटनगर । निर्वाचनपछि मतपरिणामको चासोको विषय सकिएसँगै यतिबेला प्रदेश १ मा कुन दलको नेतृत्वमा सरकार गठन हुने हो भन्ने विषयमा सबैको ध्यान मोडिएको छ । प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेसँग पनि बुहमत छैन । भने, सत्ता गठबन्धनसँग पनि बहुमत छैन । प्रदेश सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाल�. . .
विराटनगर । नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब (सेहन्सा ) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा उनलाई आज (बिहिवार) नियन्त्रणमा दिलएको प्रहरीले जनाएको छ । गत मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पु¥याई दवाव. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी हुनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘ दि अर्डर अ. . .
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअ�. . .
काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुम�. . .
काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुग्नु भएको छ । उहाँ परिवारसहित घुम्न आउनुभएको हो । व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थल�. . .
काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो । फ्रान्सका थ�. . .
विराटनगर । विराटनगरमा सञ्चालित पहिलो चरणको उद्यमशीलता विकास तालिमको उपमेयर शिल्पा निराला कार्कीले अनुगमन गरेकी छन् । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर कार्कीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर वडा नम्बर १७ मा सञ्चालित तालिमको अनुगमन गरेकी हुन् । गत वर्ष लघु उ�. . .
ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान हुन पुगेको छ । हिउँदको चिसो छल्न यहाँका मानिस बस्ती छाडेर अन्यत्र सरेपछि तोक्पेगोला सुनसान बन्न पुगेको हो । हिउँदको कठ्याङ्ग्रिदो जाडो सुरु भएसँगै यहाँका बासिन्दा तल्लो भेगमा पर्ने पापुङ, दोङ्गेन, तार्तोङ, लाम्साङ र सङ्खुवासभ. . .
सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो । हत्. . .
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आँउदैछिन् । विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ कार्यक्रम उद्धघाटन गर्न भोलि (विहिवार) राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको हो । एक साता सम्म हुने कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको पहिलो दिन. . .
विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पस परिसरको खेल मैदानमा आगामी भोली २९ गतेदेखी हुन लागेको सातौं विराट एक्स्पो २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको एक्स्पोको भित्री र बाहिर कामहरु प्राविधीक टोलीहरुले स्टल राख्ने ठाँउदेखी मंच र गेमिङ जोनहरु जडान गर्ने �. . .