समाचार

तराईमा महँगी बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२ प्रतिशत बराबरको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा सात दशमलव ५६ प्रतिशत, तराईमा आठ. . .


विदेशी सञ्चिति बढ्यो

काठमाडौं । देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको चार महिनामा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार म�. . .


राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक : अध्यक्ष ठाकुर

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आउनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभ�. . .


निजि क्षेत्रको सक्रियता महत्वपूर्ण र अर्थपूर्ण रहेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले निजि क्षेत्रको सक्रियता महत्वपूर्ण र अर्थपूर्ण रहने बताएका छन् । मुख्यमन्त्री राईले विराट एक्स्पो कार्यक्रमको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले राज्यले सबै कुरा गर्नुपर्छ भन्ने मान्यता अन्त्य भए. . .


धनकुटाको जोरपाटीमा तीन करोडको लगानीमा कन्दरा रिसोर्ट

धनकुटा । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रि. . .


चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्. . .


चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेष�. . .


कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको राजकीय सम्मान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । जापानी सम्राट मेइजीले सुरु गर्नुभएको राजकीय सम्मान ‘अ. . .


जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने भएको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजा�. . .


विराटनगरमा सुरु भयो आजबाट सातौँ ‘विराट एक्स्पो’ (फोटो फिचर )

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको डिग्री क्याम्पस परिसरको खेल मैदानमा आजबाट सातौं ‘विराट एक्स्पो २०७९’ कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पोको राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको भयो । विराट एक्स्पोले प्रदेश १ का �. . .


विराट एक्स्पोले आर्थिक रुपमा चलायमान बनाउछः प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले विराट एक्स्पोले आर्थिक क्षेत्रमा देखिएको सिथिलतालाई चलायमान बनाउनेमा जोड दिएको छन् । विराट एक्स्पो २०७९ को उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऐतिहासिक औद्योगिक नगरी विराटनगरको औद्योगिक करिडोरको उत्पादन मूलक उद्�. . .


‘विराट एक्स्पो’ ले पर्यटकीय गन्तव्यहरु प्रवर्धनमा विशेष टेवा पुग्छ : राष्ट्रपति भण्डारी

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोले प्रदेश १ का पर्यटकीय गन्तव्यहरु प्रवद्र्धनमा विशेष टेवा पुग्नेमा जोडदिईन् । विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराट एक्स्पो २०७९’ उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विहिवार एक्स्पोका माध्यमबाट प्रदेश १ का �. . .