काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बार�. . .
आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्रा�. . .
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२२ �. . .
विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबारदेखि संयुक्त बजार अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा पीउने पानीको बोतलमा एमआरप. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि ढाटसम्म छलेन सडकको केन्द्रभागमा डिभाईडरसँगै छोडिएका ‘क्रसिङ फर स्मल ओपनिङ्ग’ क्षेत्र बन्द गरिएको छ । सडक वारपारका लागि राखिएका यस्ता क्षेत्र बन्द गरिदाँ सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । छलेन सडकको दायाँ–बाँया ३÷३ लेनमा विभाजित गरेर फिक्स �. . .
सुनसरी । ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक औरावनी गाउँ विकास समिति हालको गढी गाऊँपालिका-२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई सोमबार गाउँघरबाट नै पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्धामा सम्मानित जि�. . .
काठमाडौँ । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा क. . .
विराटनगर । मध्य दिउँसो, रापिलो घाम । तातिएको बालुवामा परिवारको भोको पेट पाल्न बालुवा खोतल्दै गर्दा भेटिए काजी मग्रान्ती दम्पती । उमेरले ५० कटीसकेको उनीहरुको उर्जाशिल उमेर सुन्दरहरैचाको गछिया खोलाको बालुवासँगै वित्यो । त्यसो त काजी मग्रान्ती र उनकी श्रीमती रिता मग्रान्ती मात्रै होइन बालुवामा परिवा�. . .
काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले �. . .
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधान�. . .
काठमाडौँ । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लाग. . .
चितवन । पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सु�. . .