समाचार

प्रधानन्यायाधीश जबराविरूद्ध रिट

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषा�. . .


दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि ब�. . .


विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीले गरे ट्राफिक सचेतना कार्यक्रम

विराटनगर । विराटनगर २ स्थित लर्ड बुद्ध निकेतन विद्यालयका विद्यार्थीहरूले ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रमकाे आयोजना गरेका छन् । विद्यार्थीहरू सवारीचालक तथा पैदलयात्रुलाई सवारी नियम र सुरक्षित रहने तरिकाबारे सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गराउने अभियानमा लागेका हुन् । विद्यार्थी�. . .


समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय �. . .


विराटनगर-१९ मा सुगर, प्रेसर तथा बालकुपोषण खोजी अभियान सुरु

विराटनगर । विराटनगर वडा नम्बर १९ ले सुगर, प्रेसर तथा बालकुपोषण खोजी अभियान सुरु गरेको छ । विराटनगर-१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको शिविरमा आसपासका क्षेत्रका स्थान�. . .


विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार

काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञान. . .


मुख्यमन्त्री राजेन्द्रकुमार राईद्धारा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् । मुख्यमन्त्री राईसहित स्वास्थ्यमन्त्री जयराम यादव, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवको उपस्थितिमा आज (बुधबार) प्रयोगशालाको उद्घाटन गरिएको हो । प्रदेशमा सञ्चालित सबै स�. . .


एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने सार्वजनिक पद धारणमा आजीवन प्रतिबन्ध लगाइएको छ । तीन जना न्यायाधीशको इजलासले उनलाई रकम हिनामिनामा दोषी ठहर गरे पनि आपराधिक सङ्गठन सञ�. . .


महाभियोगको प्रस्ताव जीवितै छ : मन्त्री कार्की

काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने �. . .


नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक�. . .


झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । आज बिहान ६ बजे ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १ -०१-०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका राउतको उप. . .


नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ । आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको. . .