समाचार

टिकटक र सेल्फी खिच्नलाई मोरङ पथरीको बोक्रे रोड

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित बोक्रे चोक जाने एक किलोमिटर दुरीको एउटा सडक टिकटक बनाउने र सेल्फी खिच्नेहरुको रोजाईमा पर्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट दक्षिण करिब १ किलोमिटर कालोपत्रे यो सडक पथरी र उर्लावारीको सीमानामा छ । राजमार्गबाट बोक्रे चोक जानका लागि निर्माण गरिएक. . .


आफन्त संक्रमित भएर विराटनगरका निजी अस्पतालमा भर्ना गरिए परिवारका सदस्यको अवस्था झन् कष्टपूर्ण

विराटनगर । आफ्ना हजुरबुबाको स्वास्थ्यमा समस्या देखिएपछि झापा गौरादह–१ सितापुरी निवासी रन्जिता खनालले विराटनगरको नोबेल मेडिकल कलेज विराटनगरमा गत बुधबार भर्ना गर्नुभयो । आकस्मिक कक्षमा भर्ना गरिएपछि ८६ वर्षीय हजुरबुबालाई निमोनियाले ग्रस्त बनाएको चिकित्सकले परिवारका सदस्यलाई बताएका थिए । आकस्मि�. . .


नोबेलमा झापाका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा झापाका दुईजना नागरिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार दिउँसो झापा गौरादह नगरपालिका–१ सितापुरीका ८६ वर्षीय बृद्ध र शुक्रबार बिहान शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । गौरादहका बृद्धालाई बुधबार निमोनियाको समस्य. . .


ओखलढुङ्गा–लप्सेखोला सडक, समय सकिएपछि काम थालियो

ओखलढुङ्गा–रामपुर–लप्सेखोला सडक निर्माणको थपिएको समय पनि सकिएपछि डिबिएसटी कालोपत्रे गर्न शुरु गरिएको छ । सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा गत असोज २९ गते नै सकिएपछि ठेकेदारले बल्ल कालोपत्रेको काम थालेको हो । हाल ओखलढुङ्गा सदरमुकामको नयाँबजार आसपासबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम श�. . .


सुनसरीमा हतियारसहित एक पक्राउ

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल फेला पारेपछि यादवलाई नियन्त्रणमा लिएको �. . .


प्रदेश १ मा कम परीक्षण हुँदा थाेरै संक्रमित

विराटनगर । सरकारले कोरोना संक्रमितको पहिचान, परीक्षण, व्यवस्थापन र उपचार गर्न छोडेसँगै कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ । बिहीबार प्रदेश १३४ जना कोरोना संक्रमित मात्रै थपिएका छन् । जम्मा ४४२ जनाको पीसीआर परीक्षणबाट १३४ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, त�. . .


विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारका नाममा लुट मच्चाएको भन्दै सर्वत्र विरोध

विराटनगर । कोरोना संक्रमितको उपचारमा निजी अस्पतालले मनपरी शुल्क असुल गरेको भन्दै त्यसको सर्वत्र विरोध सुरु भएको छ । सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेसँगै विराटनगरका निजी अस्पतालले उपचारको नाममा ब्रम्हलुट मच्चाएपछि त्यसको विरोध सुरु गरिएको हो । निजी अस्पतालले प्रदेश सरकारले सञ्. . .


जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

कानेपोखरी। पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गएको छ । तर, केहि व्यक्तिहरुले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवाको क्षेत्रमा योगदान गर्दै आएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–४ का एक सामाजि�. . .


विराटनगर १७ इस्मालपुर सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त गस्ती

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् । चाडपर्वको समयमा सीमा क्षेत्रको चोरबाटो प्रयोग गर्दै खुद्रे तस्करको दबदबा बढीर. . .


रतुवामाईका वडा सदस्य करणी आरोपमा पक्राउ

विराटनगर। मोरङको रतुवामाई नगरपालिका ३ का वडासदस्य जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया एक महिलालाई जर्बरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय विनोद सिंह गनगाईलाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य गनगाईले गत कार्तिक ७ गते महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोप लागेको प्�. . .


विप्लव नेकपाका पूर्वी कमाण्ड अन्तर्गतको कम्पनी कमिसारसहित दुई पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेकपाका पूर्वी कमाण्ड (चौथो कम्पनी कमिसार) सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) रहेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष �. . .


विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ, कार्तिक १३ गते । मोरङको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बुधवार बिहान ९ बजे मोरङको बिराटनगर महानगरपालिका-१८ लंकाटोलबाट भारतिय नागरीक जोगवनी-१२ बस्ने ३६ बर्षीय दयावल तिवारी १०० ML को ३८ बोतल कोडिन, नाईट्रोजम ३८३ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन १४�. . .