समाचार

को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ?

विराटनगर । विद्यार्थी राजनीतिदेखि उदाएका रामचन्द्र पौडेल वी.पीं कोइरालाको सान्निध्य र त्यागबाट राजनीतिमा प्रभापित भएका थिए । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण १३ वर्ष जेल जीवन भोगेका पौडेल प्रतिनिधिसभाको सभामुख, सरकारको उपप्रधानमन्त्री समेत सम्हालिसकेका छन् । उनले २०४८को संसदीय निर्वाचनमा �. . .


राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाण्डौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भएको छ । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ज�. . .


निर्वाचन आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो । सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नु�. . .


विश्वकप लिग-२ : नेपालले पीएनजीलाई ५२ रनले हरायाे

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्को. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशम�. . .


नेपालमा २९ हजारले लिए ई-सिम

काठमाडौँ । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिनुभयो । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असो�. . .


चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

काठमाडौँ । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धार�. . .


राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको नि. . .


अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय परमाणु पनडुब्बी सम्झौता हुने अपेक्षा गरिएको सम्बद्ध अधिकारीहरूले बता�. . .


राष्ट्र युवा संघ नेपालको नवौँ महानगर अधिवेशन विराटनगरमा हुने

विराटनगर । राष्ट्र युवा संघ नेपालको नवौँ विराटनगरको महानगर अधिवेशन हुने भएको छ । फागुन २६ गते शुक्रबार विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा अधिवेशन हुने भएको हो। लोकतान्त्रिक विधिबाट कार्यसमिति चयन हुने निश्चित भएपछि राष्ट्रिय युवा संघ विराटनगर मह. . .


राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ : नेका महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उ. . .


एकान्तसँगको प्रेम

जताततै भीडले जमाएको अड्डा त्यही ढिक्का परेर निसासिएको भीडबाट चुपचाप टाढिदै खोज्दै थिए धकेलिन शुन्यतातिर हराएर आफै भित्र कान खाने आवाजलाई छिचोल्दै हराएको या भनौं बीचैमा छोडिएको कुनै समय बेहिसाब प्रेम गरेको प्रेमीलाई भेटिएला भन्ने अपेक्षासहित शुन्यता खोजि रहेकि थिए, हो त्यही मुर्खलाई झैँ म शु. . .