समाचार

गैंडाको खाग चोरी शिकारी समात्न सिआईबीको ‘रुट टु रुट’ अपरेशन

विराटनगर । गैंडाको चोरी शिकारीमा संलग्न एउटा गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिइएको छ । विशेष सुचनाका आधारमा ‘अपरेशन ‘रुट टु रुट’ मार्फत गैंडाको खाग विक्रीमा संलग्नसहित शिकारीहरुलाई पक्राउ गरिएको जानकारी दिइएको छ । ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अ. . .


खोटाङमा चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

खोटाङ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराए�. . .


टर्की भूकम्पः एक्काइस हजार जनाको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तराष्ट्रिय सहायताका निम्ति अपील गरेको छ । अन्तराष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद स. . .


छ महिना कमको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप राख्न पाउने व्यवस्था थियो । तर नेपाल राष्ट्र बैंकले बिहीबार ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा �. . .


पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम. . .


वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने एमाले निर्णय

काठमाडौँ । नेकपा एमालेले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको एमाले प्रचार. . .


सीएनआई कोसी एक्स्पोमा भोलि समिर श्रेष्ठ आउने

विराटनगर । विराटनगर-२ शंकरपुर मार्गमा जारी ऐतिहाँसिक सीएनआई कोसी एक्स्पोको शुक्रबार सातौं दिनको साँझ समिर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ । ‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिन अघिम�. . .


राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन ग�. . .


विराटनगरमा वाईफाई नेपालको सेवा सुरु : तीन सय ३३ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट

विराटनगर । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले प्रदेश एकको विराटनगर,धरान,इटहरी,बिर्तामोड र दमकबाट आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित सेवा सुरु गरेको हो। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पु¥याउने उद्देश्यसहित वाईफाई–नेपालले द. . .


झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

झापा । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी व�. . .


सीएनआई कोसी एक्स्पो विशेष : स्वस्तिक पोलिमर प्रालि ‘एसपीएल’को स्टलमा अफरै अफर

विराटनगर । विराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा स्वस्तिक पोलिमर प्रालि 'एसपीएल'ले आफ्ना ग्राहकहरुलाई भारी अफर सहित छुटको व्यवस्था दिएको छ । माघ १९ गतेबाट विराटनगर-२ शंकरपुर मार्गमा जारी सीएनआई कोसी एक्स्पोमा स्टल नम्बर ए १९,२० र २१ बाट 'एसपीएल'ले एक्स्पोमा आउने अवलोकनकर्ता तथ. . .


भारतीय बजारको असर नेपाली बजारमा : धान चामलको मूल्य बढ्दा किसान खुसी तर उपभोक्ता मारमा

पोखरीया । नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका हुन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा य. . .