समाचार

भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

काठमाडौं । धादिङ क्षेत्र नं १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त समाचार पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेकी हुन् । निर्वाचनको अन्तिम चरणमा केही मिडि�. . .


मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए । उनका अनु�. . .


इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

एजेन्सी । इजरायल र हिजबुल्लाहबीचको शत्रुता बढ्दै जाँदा लेबनानमा कम्तीमा ३०,००० मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार उनीहरु धेरैले आश्रयस्थलहरूमा शरण लिएका छन् । इजरायलले लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाह विरुद्ध हवाई अभियान अगाडि बढाइरहेको छ । विश�. . .


नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै

काठमाडौं । नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर्पोट अनुसार १९८६ देखि १९९५ सम्मको दशकलाई आर्थिक विस्तारको कालखण्ड मानिन्छ, जहाँ औसत वृद्धि दर सम्भावित वृद्धि दर ४.३ प्रतिशतभन्दा माथि पुग. . .


काठमाडौंमा मतदान स्थल निर्माण धमाधम

काठमाडौं । फागुन २१ (भोली)हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा रहेको रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ को मतदान अधिकृत सुशील आचार्यले जानकारी दिएका छन् । काठमाडौं क्षेत्र न १ को मतदान केन्द्र रहेको रत्नराज्य मतदान केन्द्र ‘ख’ को मतदान स्थलमा बुथ निर्माणको कार्य भइरहेको बताएका हु. . .


ओखलढुंगामा टिपर दुर्घटना, भीरमा एक जनाको शव फेला

ओखलढुंगा । ओखलढुंगा सदरमुकामनजिकै टिपर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सोलुखुम्बु जाने सडक खण्डअन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि उक्त दुर्घटना भएको हो । दुर्घटनाग्रस्त टिफर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भीरमा एक जनाको शव अड्किएको अवस्थाम�. . .


निर्वाचन सफल बनाउन भारतलगायत छिमेकी राष्ट्रहरुको ठूलो सहयोग छ :आयोग

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ । यस निर्वाचनलाई छिमेकी मुलुक भारतले समेत निकै महत्व र चासोका साथ हेरिरहेको छ । एएनआईका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा भारतले नेपाललाई आवश्यक. . .


प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि(फागुन २१) हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् । बैठकमा प्रधानमन्त्री, र. . .


किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?

काठमाडौं । नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् । दलीय राजनीतिभन्दा माथि रहने संवैधानिक पद भएकाले निष्पक्षता र पदको गरिमा कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहने परम्�. . .


कस्तो छ कोशी प्रदेशमा निर्वाचनको तयारी ?

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशभर अन्तिम तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग नेपाल अन्तर्गत कोशी प्रदेश निर्वाचन कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा हुने चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोल�. . .


पर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरे�. . .


मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् । सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइ�. . .