काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन ः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले निर�. . .
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले अदालतले नियुक्तिविरुद्ध फैसला गरे राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा मंगलबार (आज) पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गरे त्यो मान्न तयार रहेको बताएका ह. . .
विराटनगर । विराटनगर–२ हनुमान मन्दिर धेरैलाई जानकारी नै भएको स्थान हो । विराटनगरको बन्जराचौकदेखि पूर्वतर्फ लागेपछि सिंघीया खोला छ । सिंघीया वारी विराटनगर–२ र सिंघीया पारी कटहरी–१ जम्टोकी पर्दछ । विराटनगरतर्फ जुन सिंघीयाको नदी उकासदेखि अहिले नयाँ संरचना बनेको छ । हनुमान मन्दिर परिसरमा संरचना निर्. . .
विराटनगर । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेपछि यसप्रति सर्वसाधारण नागरिकाको चासो बढ्दै गएको छ । आधुनिक एलोप्याथी अभ्यासलाई पूर्ण रूपमा नै अङ्गीकार गरी औषधि, शल्यक्रिया र उच्च प्राविधिक उपचारहरूको . . .
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ । आयोजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्झौता किन नतोड्ने भनी स्पष्टीकरण माग�. . .
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण स�. . .
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज च�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागिता बढाउँदै लगेको छ । कोशी प्रदेशको राजधानी विराटनगरबाट नै विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको एभरेष्टले विभिन्न शैक्षिक फोरमहरुमा आफ्ना विद्यार्थीको सहभागिता बढाउँदै लगेको हो । अ�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलो. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । ‘सामञ्जस्यताको लागि नवप्रवर्तन, शान्तिको लागि खोज’ शीर्षकमा केन्द्रित रही सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । कलेजका प्रिन्सिपल ज्ञानबह�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्। महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समा�. . .
काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ । विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको आज जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका फाल्. . .