विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मोरङसहित देशभरका सीमा नाका सोमबार राति १२ बजेदेखि सिल गरिने भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल–भारत खुला सीमाबाट हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न यो निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय म�. . .
रामेछाप । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका चालकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडक खण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्�. . .
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्त्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले च�. . .
काठमाडौं । उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ । पार्टीका प्रवक्ता डा.राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार. . .
काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप घट्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचन तयारीका कारण उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति बाहिरिएकाले सवारी आवागमनमा उल्लेखनीय कमी आएको बताए । नेप�. . .
विराटनगर । होलि पर्वका अवसरमा विराटनगर कार्यालय बन्द रहने भएको छ । आईसीपी परिसरस्थित भन्सार कार्यालयबाट हुने सेवा प्रवाह होलिका दिन बन्द रहने जानकारी दिइएको हो । विराटनगर भन्सार कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ साल फागुन १९ गते मंगलबार परेको सार्वजनिक बिदाका दिन आईसीपीस्थित कार्यालय पूर्ण र. . .
एजेन्सी । इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ । शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा. . .
काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ । शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा �. . .
सिराहा । सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ । वडा नम्बर २ मा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १२० जना नेता तथा कार्यकर्ता रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई आयोजित एक कार्यक्रमका बिच पार्टीका स्थानीय नेतृत्व�. . .
काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल �. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमा (होली)को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, मेलमिलाप र शान्तिपूर्ण मतदानमा सबैलाई सचेत गराएका छन् । उनले सोमबार होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत रङ्गहरूको पर्वले समाजमा उल्लास र साम�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर–५ मा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । जनता समाजवादी पार्टी (अशोक राई ), राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीका संयुक्त उम्मेदवार नरेश लाभले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने घोषणा गर्दै रास्वपा �. . .