जनकपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केका छन् । गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री य. . .
विराटनगर । बैंकमा बचत गर्न लैजादै गरेको अवस्थामा ३ लाख ६७ हजार रकम लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी भन्दै उनीहरुले विराटनगर–१५ का बिक्रमकुमार साह तेलीबाट रकम लुटपाट गरेका थिए । लुटपाट गर्ने २४ वर्षीय समिर हुसेन र २७ वर्षीय आशिक अन्सारीलाई प्रहरीले आइतबार विराटनगर १७ बा. . .
काठमाडौं । काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् । उनी आरोही पनि हुन्, उद्यमी र मिस शेर्पा २०१८ पनि । उनको नाम हो—दाफुटी शेर्पा । द. . .
विराटनगर । वीपीको समाजवाद र स्थानीय सरकार नामक पुस्तकमाथि आइतबार विराटनगरमा विमर्श गरिएको छ । वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको आयोजनामा एलिट क्लबमा भएको कार्यक्रममा पुस्तकमाथि विभिन्न क्षेत्रका विज्ञहरुले आ–आफ्ना धारणा राखेका थिए । प्रा.डा. बलराम पौडेलले अवधारणा प्रस्तुत गरेका थिए । त्�. . .
विराटनगर । रोटरी फाउण्डेसनको ग्लोबल ग्राण्ड कार्यक्रमअन्तर्गत निर्माण गरिएका विद्यालय भवनहरु व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयका नवनिर्मित भवनह�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले आइतबार पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १०५ औं जन्मजयन्ती धुमधाम मनायो । कार्यक्रममा संरक्षण समिति सदस्य, सभासद, पालिका अध्यक्ष लगायतको उपस्थितिमा नेता अधिकारीको शालिकमा माल. . .
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्यमशीलता राष्ट्र परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै नेपाली युवालाई श्रम समाधानको हिस्सा बन्न आह्वान गरेका छन् । सोमबार काठमाडौंमा आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले उद्य�. . .
काठमाडौं । सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा दिन नपाउने भएका छन् । स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने निर्णय . . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजार निर्माण गर्न र युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्न राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा सोमबार आयोजित युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२, को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्ड�. . .
काठमाडौं । मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदैछ । देशमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो ।मुलुकमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी . . .
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारिरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।अध्यक्ष प्रचण्डले विशेष गरी म. . .
काठमाडौँ । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज(सोमबार) बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यहीँ असार १५ गते मुगुको जिमा आसपास केन्द्रविन्दु �. . .