काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा ९एमाले०का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँको पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ ले भाग लिनुभएको थियो । एक जना तटस्थ रहनुभयो । मतदान प्रक्रि�. . .
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङसँग प्रदेश १ का नवनियुक्त डिआइजी श्याम ज्ञवालीले भेट गरेका छन् । विहिबार प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा डिआइजी ज्ञवालीले भेटवार्ता गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । " प्रदेश प्रमुख र नवनियुक्त डिआइजी वीच आज भेट भएको हो ।" सचिवालयले जनाएको छ । त. . .
विराटनगर । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजबंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरुसँगको सम्पर्कमा थिए धरानका मिन्चीरा चाम्रकार, ठेगाना नखुलेका ज्योती घले, कर्णकुमार दवाडी । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवाहरुलाई लोभ्याए । जस�. . .
बनियानी । झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खे�. . .
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उहाँ. . .
काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पु. . .
विराटनगर । कोसी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा गरिएको विरुद्धमा राष्ट्रिय युवा संघ विराटनगर कमिटीले विरोध जनाएको छ । बुधबार कोसी अस्पतालको आकस्मिक विभागका मेडिकल अफिसर डा.आकाश यादवले १८ दिने शिशुलाई राम्रोसँग उपचार नगरि मृत घोषणा गरिएको परिवारको आरोप थियो । मृत घोषणा गरिएको शिशु केही समय पछि चल. . .
काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । सांसद नेम्वाङ. . .
गण्डकी । शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ््याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरिघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम. . .
काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी रु एक अर्ब १२ करोडको १�. . .
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी,नेयमार र एमबाप्पे सम्मिलित क्लबबीचआज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच खेल नेपाली समयअनुसार रातको १०:४५ बजे खेल हुनेछ । उक्त खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । पछिल्लो पटक मेस्सी र �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिट�. . .