विराटनगर । कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको छ। उपेक्षा, दुव्र्यवहार, विभेद र घरेलु हिंसा न्युनिकरणका लागि किशोरकिशोरी सशक्तीकरणका लागि रुपान्तरण भन्ने मुल नाराका साथ विङ्गस इन्टरटेन्मेन्टको आयोजनामा संचालन हुन लागेको कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको . . .
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धन ताप्लेजुङले आयोजना गर्ने चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउने तय भएको जिल्ला निर्वाचन परिचालन सम. . .
फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताउनुभएको छ । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “राष्ट्रप�. . .
कावासोती । वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारील�. . .
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जि�. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताउनुभएको छ । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उहाँले बताउनुभयो । ललितपुर क्षेत्र नं �. . .
विराटनगर । यसपटकको चुनावमा भोट माग्न धेरै उम्मेदवार घर आगानमा आए तर भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा सम्बन्धी खासै नपाइएको भेटिएको छ । अबको केहीदिन मात्र बाकी रहेको प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको चुनावमा उठेका उम्मेदवारले आफ्ना मदतादाहरुलाई भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा प्रद�. . .
काठमाडौं । प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्�. . .
विराटनगर। विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सुनसरीको सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा लिइएको छ । सोमबार राती नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्य बराबरको मैदासहित संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो । तस्करी भएर आएको मैदा औद्योगिक कर. . .
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ मङ्गलबार कोरोना सङ्क्रमित हुनु भएको छ । सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउँनु भएको छ । मन्त्रीका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको सल्�. . .
काठमाडौं । नेपालमा कूल छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्गलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय त. . .
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खि�. . .