विराटनगर । मोरङको रंगेली नगरपालिका-४ स्थित सडक छेउबाट सुनको जस्तो देखिने न्याक्लेस १ थान र नथिया १ थान गरी अन्दाजी १ तोला ४ आना ४ लाल र चाँदीको जस्तो देखिने बाला १ जोर, औंठी सहितको पन्जा १ जोर, पाँउजु १ जोर र सिक्री १ थान गरी करिब ३१ तोला सहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा . . .
मङ्गलबार विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ । संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रक्षेपणले विश्व जनसङ्ख्या सन् २०३० मा ८.५ अर्ब, सन् २०५० मा ९.७ अर्ब र सन् २१०० मा १०.४ अर्ब पुग्ने देखाएको छ। विश्व जनसङ्ख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ. . .
मध्यविन्दु । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गर्नुभयो । पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोक�. . .
काठमाडौँ । मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । निर्वाचन आयोगले उम्मेदवारले खर्च पाउने अधिकतम सीमा तोकेको छ । विगतका निर्वाचनमा राजनीत. . .
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय . . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ५९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलब ८६ मा सीमित भएको छ । त्यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ३३ अङ्कले ओरालो लागेर. . .
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रत. . .
काठमाडौं । वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ । निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्य�. . .
काठमाडौँ । आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्त. . .
विराटनगर । विराटनगरमा आकाशे पुलबाट सडक वारपार गर्ने गराउने योजनासहित यो संरचनाको शिलन्यास गरियो । योजना निर्माण अगाडीको सबै काम सकेर गरिएको शिलन्यास त्यतिमै सिमित हुन पुग्यो । देशका ठूला शहरमा पर्ने विराटनगर महानगरपालिकाको पछिल्लो स्थिति छैठौंस्तरमा छ । त्यहि पनि यहाँको चाप कम भने छैन । प्रदेशको र�. . .
काठमाडौँ । सन् २०१४ को डिसेम्बरमा जापानमा संसदीय निर्वाचन हुँदै थियो र हामी एसियाका १५ देशका पत्रकार राजधानी टोकियोमा थियौँ । निर्वाचनमा नभएर हामी जापानको विदेश मन्त्रालयको निमन्त्रणामा त्यहाँ पुगेका थियौँ । सहर नगरमा कतै पर्चा पम्प्लेट थिएनन् । न त विभिन्न कला र ‘कलर’मा उम्मेदवारका तस्वीर नै टाँ�. . .
विराटनगर । विराटनगरका पूर्वकार्यकारी प्रमुख गोपाल रेग्मी यतिबेला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेदवार छन् । अरुको धेरै भीडभाड र राजनीतिक भाषण छोडेर व्यक्तिगत रुपमा मत मागिरहेका रेग्मी आगामी मंसिर ४ गते नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् । उनी निर्वाचन पूर्व मतद�. . .