समाचार

शुक्रबार चलचित्र : हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ । “हरर फिल्ममा दर्शकले हेर्द�. . .


विराटनगर महानगरपालिकाको जुर्मुराउँदो ईच्छाशक्ति

विराटनगर । ग बुधरात राती विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सडकमा व्यापार गर्ने नागरिकको गुनासो सुनिन् । सडकमा ठेलामा व्यापार गर्नेहरुसँग महानगरपालिकाको नाममा कर असुल्ने गरेको गुनासो आएपछि उनले राती नै त्यसको अनुगमन गरेकी हुन् । उनले ‘कसैले पैसा माग्दै आए आफूलाई फोन गर्नु’ �. . .


विराटनगरबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति दिन थालियो

विराटनगर । विराटनगरबाट पनि वैदेशिक रोजगारीमा जानेहरुलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालेको छ । यसअघि श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको विराटनगरबाट स्वीकृति सेवा समेत प्रदान गरिएको हो । नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम तथा रोजगा�. . .


९३ वर्षको उमेरमा नागरिकता पाएपछि…

पाँचथर । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुप¥यो । आवश्यक जानकारी र साथ दिने कोह�. . .


मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रियस्तरमा चिनाउने अचार्यको प्रतिबद्धता

विराटनगर । प्रदेश १ का सांसद जिवन अचार्यले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित माओबादी केन्द्रका सांसद जिवन आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफ�. . .


प्रहरीद्वारा विराटनगरको घरेलुु मदिरा बनाउने स्थानमा छापा

विराटनगर । घरेलुु मदिरा बनाउने ठाउँबाट प्रहरीले भाडाकुडासहित मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय मोरङका प्रमुख डिएसपी दिपेन्द्र पन्जियार थारुको नेतृत्वले विराटनगर १२ मंगलबारेबाट मदिरा बनाउने कच्चापदार्थसहित मदिरा बरामद गरेको हो । प्रहरीले घरेलु दुई हजार ८ सय �. . .


एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान �. . .


उत्पादनको मूल्य श्रृंखलापात्रबीच विजनेश टु बिजनेश कार्यक्रम

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले उत्पादनको मूल्य श्रृंखलापाहरुबीच विजनेश टु बिजनेश कार्यक्रम सुरु गरेको छ । कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंको सहकार्यमा स्थानीय रुपमा राम्रो व्यापार हुने गरेका कृषि उपज दुग्ध र मासुजन्य उत्पादनको मुल्य श्रृंखलापात्र. . .


त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

काठमाडौँ । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन । विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्�. . .


गुणस्तरीय शिक्षामा अब्बल विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । विराटनगर-२ राधाकृष्ण मार्गमा रहेको कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्रध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको �. . .


एनएमबी बैंकमा खाता भएकालाई विराटनगरको क्लिनिकमा छुट

विराटनगर । एनएमबी बैंकमा खाता भएकाले विराटनगरको क्लिनिकमा छुट पाउने भएका छन्। विराटनगरको दृष्टि, इन्डोक्राइन र सिद्धी विनायक डेन्टल क्लिनिकमा छुट पाउने भएका हुन्। उक्त क्लिनिकमा एनएमबी बैंकमा खाता भएका ग्राहकहरुले ल्याव टेस्टमा १० प्रतिशत छुट पाउने व्यवस्था रहेको एनएमबी बैंक विराटनगर शाखाका श. . .


जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

काठमाडौँ । चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरुवात�. . .