जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ । प्रतिनिधिसभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुल�. . .
इटहरी । थारु समुदायको बाहुल्य रहेको सुनसरीका ग्रामथान, पछिल्लो समय अतिक्रमणमा परेका छन् । थारु समुदायको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरी स्थानीय व्यक्ति तथा जग्गाका कारोबारीको अतिक्रमणका कारण सङ्कटमा परेका हुन् । वैशाख १ गते थारु समुदायले आफ्ना कुलदेवताको प�. . .
बिर्तामोड । झापाको कन्काई नगरपालिका–३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान ११ः३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईतेको मृत्यु भएको हो । मोटरसाईकल चालक मोरङ उर्लावारी–४ का ५३ बर्षीय नगेन्द्र प. . .
बेदकोट । शारीरिक अशक्तता भएका एक युवकले ह्विलचियरमा मेची–महाकाली यात्रा पुरा गर्नुभएको छ । इलामको इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरबाट मेची–महाकाली यात्रा गर्नुभएको हो । असोज ३ गते संविधान दिवसका दिन मेची पुलबाट यात्रा सुरु गर्नुभएका रम्तेल मङ्गलबार पश्चिम महाकालीको कञ्चनप. . .
रबिन्द्र बराल रंगेली । दिपावली लक्षित गरेर भारतबाट भित्र्याइएको ६० बन्डल किङ्गकोब्रा नामक पटका प्रहरीले पक्राउ गरेको छ । रंगेली–९ दर्बेसास्थित निचामारी पुल नजिकैबाट प्रहरीले प्र१–०२–००२ ह ८७८९ नम्बरको अटोमा ल्याउँदै गरेको पटकासहित उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले सुनवर्षी नगरपालिका ८ ह�. . .
बागमती । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणब. . .
विराटनगर । औद्योगिक जीवनबाट बिश्राम लिएर सामाजिक सेवामा क्रियाशिल विराटनगरका उद्योगी दिनबन्धु गोयललाई नागरिक सम्मान गरिने भएको छ । नागरिक अभिनन्दन समारोह समितिले असोज २८ गते गोयललाई सम्मान गर्ने भएको हो । एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गर्नु भएका गोयल अहिले झण्डै दुईसय सामाजिक सं. . .
नेपालगञ्ज । करिब रु ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार इलामदेखि दार्चुला�. . .
काठमाडौं । आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम�. . .
भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा पाँच सयभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर एक हजार पाँच सय ४६ जना घाइते भएका छन् । हालसम्म ३१ राज्य र सङ्घीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा सात लाख ९० हजार दुई सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्था�. . .
वाशिङटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुग�. . .
भरतपुर । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ �. . .