समाचार

मानव र गैँडाबीच द्वन्द्व बढ्दै

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या वढ्दै गएको हो । विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरीसिकारीका कारण मरेका छन् �. . .


मोरङ ६ बाट स्वतन्त्र उम्मेद्वारी दिने टेकबहादुरको घोषणा

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा विराटनगरका टेकबहादुर अधिकारीले स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेद्वारी दिने भएका छन्। विराटनगर ११ जनपथ टोल निवासी उनी सामाजिक रुपमा लागेका व्यक्ति हुन् । समाज रुपान्तरणको निम्ति आफु निर्वाचनमा उठ्न लागेको उनले बताए । पुराना नेताबाट अब आशा ग�. . .


विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटियो

गोरखा । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन् । नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । . . .


बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर�. . .


सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोक्दै २०० रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम छ । मंगलबार छापावा�. . .


गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरे. . .


आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दैछन्। बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा प्रवेश गर्न लागेका हुन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनाम�. . .


राष्ट्रसेवक तथा कर्मचारी सम्मानित

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित सलकपुरमा दशैँ, तिहार, छठ लगायतका पर्वको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सेवा निवृत राष्ट्र सेवक तथा कर्मचारीलाई सम्मान गरिएको छ। कार्यक्रम राष्ट्रसेवक समाज सुन्दरहरैंचा नगरकार्य समिति र मोरङ जिल्ला कार्यसमितिको आयोजनामा भएको थियाे। क�. . .


आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको �. . .


सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु

दाङ । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो । आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानका�. . .


शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

काठमाडौँ । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेव�. . .


आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना �. . .