काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सरकारलाई १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्ध�. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको एउटा प्लाष्टिकको बन्दुक (प्लाष्टिक गन) प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भन्सार अधिकारीका अनुसार विषय सामान्य नै भएपनि यो गनमा उल्लेखित चेतावनीपूर्ण विवरणमा लोड भएको गोलीले लागेमा मान्छेको मृत्यु हुनसक्ने उल्लेख थ. . .
विराटनगर । समावेशी राजनीतिका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लिड नेपाल झापाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा विराटनगरमा बुधबारदेखि सुरु भएको ‘नेपाली राजनीतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत�. . .
विराटनगर । बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । कलेजले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । हिसान मोरङमार्फत रकम कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसह�. . .
काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्र पनि सँगसँगै तयार गर्नुपर्ने बताएका छन् । बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेश�. . .
काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाएका छन् । उनले नेपालको इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्ने भन्दै यसै दिन धेरै नागरिक हताहत हुनुका साथै कैयौँ पत्रकारसमेत समस्यामा परेको बताए । राज्�. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबा�. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले गत वर्ष भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र रहेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले भदौ २४ गते भएका हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग प्रश्न गरेकी छन् । उनले भदौ २४ . . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको अवस्थालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्ट�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित गरिएको बताएका छन्। सालिकको अनुहार सहिदका आफन्त तथा परिवारले नमिलेको गुनासो गरेपछि तत्काल उद्घाटन गर्नुभन्दा आवश्यक सु. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले भदौ १० गते रसुवामा. . .