समाचार

मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरण

जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई पिकअप सवारी साधन हस्तान्तरण गरेको छ । मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई एक /एक वटा साथै सर्लाही, रौतहट, चन्द्रपुर र गरुडा ईलाका प्रहरी कार्यालयलाई थ�. . .


बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन

काठमाडौं । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने . . .


कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ :मन्त्री चौधरी

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिस्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताइन्। ‘हामीलाई जति धेरै समस. . .


एक्सपिडिसन क्षेत्रलाई स्पष्ट र कडा मापदण्ड आवश्यक, पर्वतारोहणमा प्रशस्त सुधार जरुरी

काठमाडौं । नेपाल पर्वतारोहण संघका प्रतिनिधिहरूले पर्यटन विधेयक, २०८१ मा पर्वतारोहण क्षेत्रको सुरक्षा, व्यवसायिक मापदण्ड, आरोहणसम्बन्धी संस्थाको भूमिका तथा पर्यटनबाट रोजगारी सिर्जना गर्ने विषयलाई स्पष्ट रूपमा समेट्न माग गरेका छन् । सङ्घीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन �. . .


भोली विराटनगर आउँदै ‘मास्टर्नी’ फेम प्रियंका कार्की , ४० जना इन्फ्लुएन्सरसँग भेटघाट

विराटनगर । नेपाली चलचित्र ‘मास्टर्नी’ को विशेष प्रचार–प्रसारका लागि अभिनेत्री तथा निर्मात्री प्रियंका कार्की भोलि भदौ ९ गते मंगलबार विराटनगर आउने भएकी छन् । चलचित्र प्रवद्र्धन कार्यक्रमअन्तर्गत अभिनेत्री कार्कीले पूर्व क्षेत्रका करिब ४० जना चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरसँग भेटघाट तथा �. . .


बालिका हत्यामा दोषीलाई कठोर सजाय दिन सरकारसँग सांसद रम्तेलको माग

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रम्तेलले बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्�. . .


महिला हिंसा र होस्टेल सुरक्षाका घटना गम्भीरतापूर्वक अनुसन्धान गर्न ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बारा जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि ह�. . .


कैलाली बस दुर्घटना प्रकरण : दोषीमाथि कडा कारबाही गर्न सांसद महरको माग

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिक. . .


महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक : सांसद क्षेत्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक भए पनि महिलामाथिको हिंसा र प्रहार रोकिएको अवस्थ�. . .


सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. प्रमिला कुमारी गच्छदारले बालिका तथा महिलामाथि हुने हिंसा र अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले बालिकाहरू घर, बाटो, विद्यालय तथा गाउँबस्तीमा समेत असुरक्षित रहेको बताइन् ।उनले भनिन्, ‘हा�. . .


विराटनगरमा छाडा छाडिएका थप १७ बाख्रा महानगर प्रहरीको नियन्त्रणमा, नलिए लिलाम गरिने

विराटनगर। विराटनगर महानगरपालिकाले सडक सुरक्षा र सहरी व्यवस्थापनलाई कडाइ गर्दै छाडा चौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ। सोही क्रममा शनिबार पनि विराटनगरको मलाया रोडस्थित सडकपेटीमा छाडा छाडिएका १७ वटा बाख्रा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका बाख्राहरूलाई हाल वी�. . .


पूर्वाधार विकासमा निजी लगानी बढाउन कानुनी, नीतिगत र वित्तीय सुधार आवश्यक

काठमाडौं । पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन कानुनी, नीतिगत तथा वित्तीय वातावरणमा सुधार आवश्यक रहेको संघीय संसद्को पूर्वाधार विकास समिति बैठकको निष्कर्ष छ । सोमबार बसेको बैठकमा लगानी बोर्डका सहसचिव नवीनराज सिंहले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रूपमा बढिसकेको उ�. . .