काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५२ जनाको शव फेला प. . .
विराटनगर । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिक बादली भइ मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाल�. . .
विराटनगर । विराटनगरको अस्पताल चोकमा रहेका तीन वटा फार्मेसी सिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग विरारटनगरले मंगलबार अनुगमनका क्रममा इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसी सिलबन्दी गरेको हो । औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काका अनुसार नविकरण नगरी सञ्चालन गरेको �. . .
विराटनगर । आफैँलाई लोकतान्त्रिक पार्टीका रूपमा चिनाउँदै आएको नेपाली कांग्रेसको अधिवेशनमै विवाद र झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । भिडियोमा देखिएको यो दृश्य मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा मंगलबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को अधिवेशनको हो । अधिवेशन चलिरहँ�. . .
विराटनगर। विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेस्ट सेकेन्डरी स्कूलका एरिन जङ्ग थापा प्रथम भएका छन्। विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो। विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेक�. . .
विराटनगर । तास खालबाट पक्राउ पर्ने डरले प्रहरी छल्न हामफालेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको निधन भएको छ । प्रहरीले गएराती ११ बजे विराटनगर–६ लालु पासवानको घर नजिकबाट उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो । पासवानको घरमा तास खाल सञ्चालन भइरहेको सूचना पाएको प्रहरी नियमित गस्ती पेट्रो. . .
विराटनगर असोज १३ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिले आगामी निर्वाचनलाई केन्द्रित गर्दै पार्टीको संस्थागत निर्णय, एकता तथा अनुशासन कायम राख्न ६ बुँदे आधिकारिक परिपत्र जारी गरेको छ। जिल्ला सभापति भरत कडेलद्वारा जारी गरिएको उक्त परिपत्रमार्फत मातहतका सम्पूर्ण पालिका समिति, वडा. . .
विराटनगर असोज १३ , सुनसरीको इटहरी १३ मा कार्यालय रहेको विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता विराट एग्री र एनआईसी एशिया �. . .
विराटनगर । चाडपर्व नजिकीएसँगै विराटनगरमा रातभरको जुवातास सुरु भएको छ । जुवाका अड्डा र तासका खाल सञ्चालन हुने स्थानमा प्रहरी निगरानी बढाएको छ । सोमबार राती विराटनगर–६ मा भने प्रहरी पुगेपछि दुईतलाको घरबाट हामफाल्दा दुईजना गम्भीर घाइते भएका छन् । कानुन विपरित भएपनि तास खेलेर रमाइलो गरिरहेकालाई प्रहर. . .
विराटनगर । कोशी अस्पताल विकास समितिमा नयाँ नेतृत्व आएसँगै अस्पतालको सेवा र व्यवस्थापनमा सुधार हुने अपेक्षा बढेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले डा. सुमित घिमिरेलाई अध्यक्ष तथा ललिता सरदार, डा. नूतन नौलखा र मजहर हुसेनलाई सदस्यमा नियुक्त गरेकी हुन्। नवनियुक्त पदाधिकारीले सोमबार पद तथ�. . .
काठमाडौं । आज विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो । नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ । यो वर्षको नारा “क�. . .
विराटनगर । विराटनगर–४, कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा सञ्चालित न्यूरो ओम क्याफेले खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्ग प्राप्त गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको खाद्य निरीक्षणका क्रममा क्याफेले उक्त उपलब्धि हासिल . . .