काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ । बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । तर. . .
काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढीपहिरोमा परी १ हजार ३६७ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, �. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताएका छन्। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका �. . .
विराटनगर । सेवाग्राहीसँग हुने फोन संवादलाई थप व्यवस्थित, पारदर्शी र अभिलेखयोग्य बनाउने उद्देश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ। सेवा प्रवाहका क्रममा हुने फोन संवादलाई व्यवस्थित रूपमा अभिलेख राख्न तथा आवश्यक पर्दा सुरक्षित. . .
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ म. . .
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौं धादिङको चन्द. . .
काठमाडौं । एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उत्रिएर परिवर्तनको माग गरेका युवाहरु एक बर्षपछि सोही दिनलाई स्मरण गरिरहेका छन् । बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिका एक वर्षलाई सर्वसाधा. . .
विराटनगर । गतवर्ष भदौ २४ गते जेनजी आन्दोलनको नाममा मोरङका धेरै सरकारी संरचना ध्वस्त भए । सरकारी मात्रै नभई व्यापारिक र होटलमा समेत आगजनी भयो । भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको प्रतिरोधमा भदौ २४ गते आन्दोलनकारीले सरकारी संरचनामा आगजनी गरेर प्रतिरोध जनाएका थिए । त्यहि निशाना�. . .
विराटनगर । जनताकै सडकबाट देखाउने क्रममा आज हामी पुगेका छौँ, विराटनगर महानगरपालिका–१ स्थित भट्टा चौक पूर्व, समता स्कुलको खाली चउरी उत्तरतर्फ जाने सडकमा । दैनिक घर, कार्यालय, विद्यालय तथा अस्पताल आउजाउ गर्ने स्थानीयको मुख्य बाटो अहिले हिलाम्मे बनेको छ । सडकको अवस्था दयनीय भएपछि स्थानीयवासी आक्रोशित ब�. . .
विराटनगर । सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । २०८२ भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भयो । त्यस क्रममा ज्यान गुमाउनेमध्ये कोशी प्रदेशका मात्रै ११ जना रहेका थिए । सरकारले ०८२ कात्तिक १७ ग. . .
विराटनगर । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको सम्झना र सम्मानमा विराटनगरमा ७६ वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम गरिएको छ। गो ग्रीन विराटनगरको सहकार्यमा विराटनगर महानगरपालिका–८ का विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। जेनजी आन्दोलनका क्रममा ज्यान . . .
विराटनगर । जीवन विकास सामुदायिक अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्ने क्रममा थप तीन जना विशेषज्ञ चिकित्सकलाई अस्पतालमा आबद्ध गराएको छ। यससँगै अस्पतालमा पहिलोपटक छाला, यौन तथा कुष्ठरोगसम्बन्धी विशेषज्ञ सेवा समेत सुरु भएको छ। अस्पतालमा हाडजोर्नी तथा ट्रमा शल्यचिकित्सक डा. प्रमित जैसवा. . .