समाचार

विराटनगरको बसपार्कको पोल ढल्दा २ मजदुर घाईते, नोवेलमा उपचार हुँदै

विराटनगर । विराटनगर बसपार्कमा राखिएको चार्जिङ स्टेशनको पोल ढल्दा दुई मजदुर घाईते भएको छन् । विराटनगर बसपार्क एरीयामा जार्जिङको लागी गाडिएको पोल बुधबार अचानक भुईमा ढल्दा माईक्रो बसमा काम गर्ने दुई मजदुर घाईते भएका हुन् । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बसमा काम गर्ने २३ बर्षिय रोहन मगर र अ�. . .


बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरु�. . .


धान दिवसः जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा

कर्णाली । आज अर्थात् हरेक वर्ष असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झैँ कर्णालीमा पनि मनाइँदै छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको संयोजनमा वीरेन्द्रनगर नगपालिकाको मणिकापुर थारू बस्तीमा धान दिवस मनाउन थालिएको हो । यसलाई दहीसँ�. . .


बाढी र डुबानका कारण इनरुवा र देवानगञ्जमा विद्यालय बन्द हुने

इनरुवा । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले बाढी र डुबानका कारण इनरुवा र देवानगञ्जमा विद्यालय बन्द हुने गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय ज�. . .


महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका करिब ५:३० बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका विराटनगर-६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्न. . .


मनोहरा खोलाको कटानले बस्ती जोखिममा

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । लामो समय बालुवा तस्करी. . .


राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह

राँझा । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनु. . .


प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर । मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य छ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको. . .


बाढी र डुबान प्रभावित नागरिकको उद्धारमा सुरक्षा संयन्त्र परिचालन

विराटनगर । मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबारदेखि लगातार परेको वर्षा बुधबार समेत जारी छ । जोखि. . .


सामान्य बढ्यो सुनको मूल्यः चाँदीको घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको. . .


कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु

पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैद. . .


बुढीगंगा गाउँपालिकाका विद्यालय दुईदिन बन्द

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मंगलबारदेखि अबिरल वर्षा भएसँगै कतिपय विद्यालय डुबानमा परेको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले सतर्कता र सुरक्षित हुनका लागि नागरिकलाई �. . .