काठमाडौं । विश्वकप फुलबल प्रतियोगिता अन्तर्गतको समूह चरणको चौथो खेल सुरु भएको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गशालामा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा सुरु भएको हो । हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले २-० गोल अन्तरले पराजित गरेको थियो । साथै, आज भएको पहिलो �. . .
काठमाडौँ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गर्नुभयो । कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई. . .
गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राख्नुभएको छ । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गर्नुभएको छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्ट�. . .
विराटनगर । मोरङ क्षेत्र -६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । एक हजार ८ सय ४७ मतगणना हुदा कोइरालाले ७ सय ८७ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले ६०० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादव कुमार प्रधानले २ सय २० मत,राष्ट्रिय प�. . .
ललितपुर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित वि. . .
विराटनगर । भोजपुरको प्रतिनिधिसभा निर्वाचनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दुबै उम्मेदवारले बराबरी मत ल्याएका छन् । अहिलेसम्म ८०० गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरतीले ३५१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले पनि बराबरी ३५१ मत पाएका छन् । प्रदेशसभातर. . .
काठमाडौं । निर्वाचनआयोगले प्रतिनिधिसभातर्फको समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छ। जसमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। कांग्रेस ६८८२ मतसहित अग्रस्थानमा छ। दोस्रोमा एमाले ५७९९, तेस्रोमा स्वतन्त्र पार्टी ४३३७, चौथोमा माओवादी २३३७, पाँचौंमा राप्रपा १५९७, छैटौंमा नेककिपा ५८९, सातौंमा . . .
काठमाडौं । फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेक. . .
सुन्दरहरैँचा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आइतबार भएको मतदानको मोरङको विभिन्न निर्वाचन क्षेत्रको मतगणना अहिले जारी छ । सर्वदलीय सहमतिका आधारमा मोरङको मतगणना थालनी गरिएको प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले जानकारी दिनुभयो । उहाँले मतगणनालाई सहज बनाउन उम्मेदवार र एक-एक जना दलका प्रतिनि. . .
साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ । साउदी युवराजले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देशलाई सघाउने बताउनुभएको हो । साउदी अरबका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान अलसाउदले आफ्नो सरकारले विश्वकपको समयमा कतारलाई सहयोग गर्ने जनाउँदै . . .
फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेरमात्र ल्याइने भएको छ । सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ । फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र . . .
झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गर्नुभएको छ । छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त �. . .