विराटनगर । मङ्सिर ४ गते आइतबार भएको निर्वाचनमा मोरङमा सबैभन्दा बढी मत क्षेत्र-५ र सबैभन्दा कम मत क्षेत्र नम्बर १ मा खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको अर्थात ६६.२२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार मोरङ �. . .
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कां�. . .
पाटन । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गर्नुभएको छ । यसैगरी हाम्रो . . .
विराटनगर । सुनसरीमा आज बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । अहिले चारवटै क्षेत्रमा सर्वदलिय बैठक बसरे सहमतिका आधारमा मतगणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले जानकारी दिए। सुनसरी क्षेत्र नम्बर-१ को धरान सभागृह, २ को शिक्षा तालिम केन्द्र, ३ को दुहबी कबडहल र ४ को भगवती म�. . .
विराटनगर । तीनवटा क्षेत्रको मतगणना माेरङमा १ बजे सुरू हुने भएको छ। मोरङको क्षेत्र नं. ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना १ बजे देखि सुरू हुने भएको हो । ४, ५ र ६ नम्बर निर्वान क्षेत्रको विराटनगरस्थित आदर्श माविमा प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन कार्यालय विराटनगर मो�. . .
लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)की विद्या भट्टराईले एक सय २२ मत प्राप्त ग�. . .
काठमाडौं । मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ । सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। भारतले जीटुजी�. . .
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुवाती अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले एक सय ७७ मतसहित सुरुवाती अग्रता कायम गरेको हो । त्यसैगरी दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुम�. . .
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेप. . .
काठमाडौं । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ । मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य�. . .
मङ्गलबारे । इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गर्नुभएको हो । फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उहाँले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दि�. . .
काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबज�. . .