समाचार

प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लाग. . .


अमेरिकी डलरको मूल्य अकासियो

काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा तय गरिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्द�. . .


चारदशकदेखि पानीपुरीबाट जीविका धान्दै विराटनगरका राजकुमार

चन्द्र पौडेल सटर सटर केहीनचाहिने बल्ल व्यापार फापो । झयाप्प बोक्यो, चोकमागयो च्याप्प दोकान थाप्यो ।। आफ्नो त व्यापार रै छैन् घटेको बुझिएन पोरै,लगानी नै थोरै सबभन्दा राम्रो व्यापार पानीपुरीको हो.. चटपटेको... विराटनगर। नेपाली चर्चित लोक गायक पशुपतिशर्माको शब्द र लयमा रहेको उक्त गीतका हरफहरु चटपटे व्�. . .


कटहरीमा ट्रयाक्टरले किचेर चालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका थिए । घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा . . .


झापामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० बर्षीय होमन लिम्बु पक्राउ परेका हुन्। पक्राउ पर्ने उनीहरुको साथ�. . .


एस्पाएर कलेज विराटनगरका विद्यार्थीलाई कोरियन प्रोजेक्ट अवसर

विराटनगर । एस्पाएर कलेज विराटनगरमा बी.टेक.एड.(आईटी)(आईटी)मा भर्ना भएका विद्यार्थीलाई कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका छन् । काठमाण्डौं विश्वविद्यालयको संयोजनमा एस्पायरका विद्यार्थीहरुले कोरियन प्रोजेक्टले प्रदान गर्ने विभिन्न तालिमहरुमा सहभागी हुन पाउने भएका हुन् । यो एक . . .


विस्फोटपछि क्रिमिया पुल पुनः सञ्चालनमा, रूसी सेनाको नेतृत्व परिवर्तन

क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ । क्रेमलिनले सोही दिन युक्रेनआक्रमणको नेतृत्व गर्न नयाँ जनरलनियुक्त गर्ने घोषणा गरेको थियो । युद्धभूमिमा भएको शृङ्खलाबद्ध असफलताका कारण स्वदेशमा रूसी �. . .


उम्मेदवार मनोनयनपत्र दर्ता सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार. . .


उद्योगपति विनोद चौधरीले कांग्रेसबाट नवलपरासी- १ बाट उम्मेदवारी दिने

काठमाडौं । उद्योगपति विनोद चौधरीले कांग्रेसबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारी दिने भएका छन्। प्रतिनिधि सभा सदस्यका लागि चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारी दिन लागेका हुन्। यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्म�. . .


कांग्रेसका महामन्त्री थापाले काठमाडौं ४ बाट उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने लागेका हुन् । थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुई स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुप�. . .


राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने भएका छन्। प्रतिनिधि सभा सदस्यका लागि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिन लागेका हुन्। उम्मेदवारी मनोनयनका लागि लामिछानेसहितको टोली चितवन आएका छन् । यसअघि चितवन-३ बाट उठ्ने तय�. . .


यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश�. . .