समाचार

विराट व्यापार संघद्धारा नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान

विराटनगर । विराट व्यापार संघले विराटनगर महानगरपालीकाका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान तथा स्वागत गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरी भर्खरै नव निर्वाचित महानगरका मेयर तथा उपमेयर लगायत १९ वटै वडाका जनप्रतिनीलाई सम्मान गरेको हो । सम्मान कार्याक्रममा संघका अध्यक्ष नरेश खत्रीले विराटनगरक�. . .


ओबी सर्वे : ५६ प्रतिशत नगरबासी हिमालय रोड सौन्दर्यीकरण योजनाको पक्षमा

विराटनगर । आवर विराटनगर डटनेटले विराटनगर महानगरभित्रका समयसामयिक बिषयवस्तुमा अनलाईन सर्वे गर्दै आएको छ । अनलाईन सर्वेले महानगरसँग सम्बन्धित विकास योजना अन्य क्षेत्रगत बिषयवस्तुमा आम नगरबासीको धारणा बुझ्न सहयोग पुर्‍याउँदै आएको छ । यसले निर्वाचित जनप्रतिनिधी र सम्बन्धित निकायलाई समेत नगरबासीको. . .


पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ७ सय ५७ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रि�. . .


मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट

विराटनगर । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्�. . .


यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

बर्दिया । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका-३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बा�. . .


आज पनि शेयर बजार घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार २१३० अंकमा ओर्लिएको छ । यो अंक १७ महिनायताकै न्यून हो । हिजो मंगलबार ३५ अंक घटेको नेप्से आज बुधबार ७.२१ अंकले घटेको हो । कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ७ करोडमा खुम्चियो । विकास बैंक २१, जलविद्युत् १६ र फाइनान्स �. . .


राष्ट्रियसभा बैठक : ‘बजेट ठीक–बेठीक छुट्याउन सक्नुपर्छ’

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिनुभएको छ । आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद जीतेन्द्र�. . .


सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ । सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्म�. . .


सुडानमा संकटकाल अन्त्यको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गनुभएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले सुडानका सैनिक प्रमुखले गरेको सकंकटकाल अन्त्यको घटनाको स्वागत गर्नुभएको हो । सुड. . .


एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

काठमाडौं । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको �. . .


राष्ट्रिय गौरवको आयोजनाका ठेकेदारलाई सात दिने स्पष्टीकरण

बाग्लुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना �. . .


चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस�. . .