काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको पछिल्लो कदमलाई प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् । शनिबार च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त�. . .
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपर�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन. . .
काठमाडौं । नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएका हन् । बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र समसामुयीक बिसयमा छलफल गर्ने उनले बताए । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता ग�. . .
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेकखलाई निययन्त्रणमा लिनु प्रतिशोध नभएको बताएका छन् । आज सामाजिक संजालमा लेख्दै गुरुङले कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात भएको बताएका हुन् । गुरुङले लेखेका छन्, ‘माथि कोही छैन । पूर्व प्रधानम�. . .
विराटनगर। महेन्द्र चोकमा ऐतिहासिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले राजा महेन्द्रको ऐतिहासिक शालिक पुनर्स्थापनार्थ तदर्थ समितिको गठन गरिएको छ। घनश्याम थापा मगरको संयोजकत्वमा गठित उक्त समितिको नाम “इतिहास तथा संस्कृति संरक्षण अभियान समूह” राखिएको छ। समितिमा सभिना उप्रेती पोखरे�. . .
काठमाडौं । स्वतन्त्र नागरिक समूह नेपालले सुशासन, समृद्धि र प्रणाली सुधारका लागि ३१ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । समूहका सचिव हेमराज अधिकारीका अनुसार जनअभिमतअनुसार बालेन शाह नेतृत्वलाई पूर्ण रूपमा काम गर्न सहयोग गर्ने र देशको समग्र प्रणाली सुधारतर्फ केन्द्रित पहल आवश्यक रहेको उल्लेख गरिएको छ ।. . .
विराटनगर । विराटनगर–११ मा रहेको नेपाल विजनेश कलेजका विद्यार्थीहरुले आगामी चैत्र २७ गते तारिखमा नपाली साँगितिक क्षेत्रमा निकै नै नाम कमाएको पप व्याण्ड ‘एमटि ८८४८ लाइभ कन्सर्ट’ आयोजना गर्ने भएका छन् । विराटनगर मेन रोडमा रहेको जैन भवनमा अबको २ सातापछि हुन लागेको लाईभ कन्सर्ट बारे कलेजले शुक्रबार पत्र. . .
अमेरिका । संसारभरि रहेका प्रजातन्त्रवादीहरुको संस्था, जय नेपाल इन्टरनेशनल फाउन्डेशन, ले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नेपालमा नवगठित सरकारलाई संसारभरि रहेका नेपालीहरुसंग रहेको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकास र रुपान्तरणका लागि उपयोग गर�. . .
विराटनगर । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कोशी प्रदेशले प्रधानमन्त्री पद बाहेक अन्य कुनै पनि मन्त्रालयमा प्रतिनिधि पाउन सकेको छैन । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद् कोशी प्रदेशबाट अन्य प्रत्यक्ष निर्वाचित सांसदहरूलाई समेटिएको. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका सस्मित पोखरेलले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीको शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । पलबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पाँच वर्षको पार्टीको १०० वटा बाचापत्र सबै मन्त्रीहरुले पू�. . .
काठमाडौं । नवनिर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही गम्भीर अपराधका कसुरदारलाई कारबाही तथा पीडितको शीघ्र न्यायका लागि विद्यमान कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन् । शुक्रबार पदवहाली गर्दै गौतमले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बाल�. . .