समाचार

छानबिन बिल भर्पाईको ‘क्रसचेक’ र खर्चको शीर्षकमा केन्द्रित, १ करोड ३३ लाखको खोजी जारी

विराटनगर । सार्वजनिक लेखा समितिले प्रदेश १ को सामाजिक विकास मन्त्रालयको रु. एक करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) को रु. ३३ लाख रुपैयाँको बजेटमा ‘असारे झरीमा हतारमा सम्पन्न गरिएको’ मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको बिल भर्पाइअनुसार सम्बन्धित ठाउँमा खर्च भए नभएको ‘क्रसचेक’ गर्ने निर्णय गरेको छ �. . .


लक्ष्मनियाँ युवा क्लबद्वारा जहदा बजार सरसफाइ

विराटनगर । मोरङको लक्ष्मनियाँ युवा क्लबद्वारा जहदामा सरसफाइ अभियान संचालन गरिएको छ । अभियान अन्तरगत जहदा गाउँपालिकाको बजार क्षेत्रमा रहेको फोहोर ब्यवस्थापनको काम भएको थियो । प्रदुषित बजार क्षेत्रको सरसफाई गरिएको क्लवले जनाएको छ । युवा क्लबद्वारा केही दिन अघि रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थ�. . .


विराटनगर १५ मा मानव ओसार पसार विरुद्धको सचेतना कार्यक्रम

विराटनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को समन्वय , ईलाका प्रहरी कार्यालय रानीको सहकार्य र आफन्त नेपालको आयोजनामा विद्या बिकास आधारभुत विद्यालयको भवनमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको �. . .


नयाँ सिडियो भन्छन्, ‘मोरङका सरकारी कार्यालयलाई कडाई गरिनेछ’

विराटनगर । लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गर्दैै आएका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् । नेपाल सरकारका सह–सचिव भुजेलले बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी रमेशक�. . .


कान्तिपुर कलेजमा रत्तदान, ७५ पिन्ट रगत संकलन

विराटनगर । लियो क्लव अफ विराटनगर सेन्टर मेघाले विराटनगर– १० मा रहेको कान्तीपुर कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा भएको रक्तदानमा ७५ पिन्ट रगत संकलन गरीएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कलेजका विद्यार्थी,शिक्षक लगायत अन्य उपस्थित व्यक्तिहरुले रक्तदान गरेका. . .


विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव सुरु,सत्यनारायणले अध्यारो बाटो देखाउने

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजनाको गरेको विद्यालय नाट्य महोत्सव २०७६ शुक्रबारबाट सुरुभएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले गरे । विराटनगरमा रहेका विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार�. . .


अमेरिकामा दुर्घटनामा ज्यान गुमाएका विराटनगरका खनाल परिवारको उतै दाहसस्कार गरिने

विराटनगर । अमेरिकामा भएको एक सडक दुर्घटनामा परी ज्यान गुमाएका नेपाली परिवारको उतै दाहसस्कार गरिने भएको छ । गत मंगलबार राति अर्थात नेपाली समय अनुसार बुधबार विहान अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि विराटनगर २ सोमबारेका गोविन्द खनाल , शान्ता खनाल र छोरी श्रद्धा खनालको ज्यान गएको थियो । �. . .


विराटनगर प्लाटिनम राउण्ड टेवल ११ले गर्यो मुडेरीको बिद्यालयमा रंग रोगन

विराटनगर । विराटनगर प्लाटिनम राउण्ड टेवल ११ ले मोरङको बुढीगंगा गाउँपालिकामा ४ कोठे भवनको रंग रोगन गरेको छ। बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरीमा रहेको श्री देशकल्याण आधारभुत बिद्यालयमा रंग रोगन गरेको हो । बिगत १४ दिनदेखि राउण्ड टेवलले गर्न थालेको रंग रोगनको काम आज सम्पन्न गरेर बिद्यालयलाई हस्ता�. . .


बीरगञ्जमा किशोरीमाथि एसिड प्रहार

विराटनगर । घरबाट स्कुल जाँदै गरेकी एक छात्रा माथी शुक्रवार बिहान बीरगञ्जमा एसिड प्रहार भएको छ । दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएका हुन् । बीरगञ्ज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको प्रहरीले जनाएको छ । �. . .


खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खोटाङ ।  श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ । घरायसी विवादका क्रममा श्रीमान सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो । बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पु¥याए. . .


सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने,एक अर्ब  लगानी

विराटनगर। सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने भएको छ। समूहले विराटनगर वडा नम्बर ७ सरस्वती टोलमा एक अर्ब  लगानीमा ३१ वटा घर बनाउने भएको हो।सिई ग्रुपका व्यापारिक साझेदार सुरेश राठीका अनुसार कोलोनी निर्माणका लागि २३ कट्ठा जमिन खरिद भइसकेको छ र नक्सा निर्माण भइरहेको छ। ‘दुई हप्त�. . .


पथरी शनिश्चरेको जिरिखिम्तीमा जंगली हाती, आधारदर्जन घरमा क्षती

पथरी । जंगल नजिकै रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० स्थित जिरिखिम्ती टोलमा बिहिवार राती जंगली हात्तीले आधादर्जन बढी घरमा क्षति पुर्याएको छ । दक्षिणतिरबाट वस्तीमा आएको जंगली हात्तीले खडानन्द खतिवडाको घरको एकातर्फको गारो नै भत्काइ दिएको छ । त्यसैगरी, यामबहादुर मगरको पक्की घरको गारो, प. . .