काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटी. . .
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ काँडाघारी सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले �. . .
विराटनगर । मोरङमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या वर्षेनी बृद्धि हुँदै गएको छ । सरकारले जग्गा पास गराउँदा २५ प्रतिशत छुट दिने नीति लिएसँगै जमिनमा महिलाको स्वामित्व बढ्न थालेको हो । मालपोत कार्यलय मोरङ विराटनगरमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा २६ हजार ६५० वटा रजिष्ट्रेशन पास भएकामध्ये १. . .
काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्प�. . .
विराटनगर । प्रदेशको विकासमा वैदेशिक लगानी महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । प्रदेश विकासमा बैदेशिक लगानी संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले बैदेशिक लगानी प्रदेशको विकासका लागि महत्वपूर्ण भएको बताएका हुन् । कार्यक्रममा आर्थिक विज्ञ महेश दाहालले प्रदेश १ मा �. . .
विराटनगर । कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीय हिमा निरौलाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते निरौलाको उपचारका क्रममा मोरङको बुढीगंगा स्थित विराट शि�. . .
विराटनगर । विराटनगर–११ रामपुर चोकमा रहेको केशरी निपेट वर्कसप कपडा फ्याक्ट्रीमा कार्यरत विराटनगर–१ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान मेसिनबाट अचानक करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्. . .
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका �. . .
कठमाडौं । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफ ओएचकेपार्कले बुधबार नेपालको औपचारिक भ्रमणकाक्रममा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो। भेटकाक्रममा पार्कले प्रधानमन्त्�. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ । यसको मू�. . .
विराटनगर । 'प्रेमगीत ३' को नेपाली र हिन्दी संस्करणमा गीत सार्वजनिक भएका छन् । जी म्युजिक कम्पनी युट्युब च्यानलबाट'कोही ना कोही नाता हे' बोलको हिन्दी गीत र ओएस्आर डिजिटलबाट 'मायाको गाउँ' बोलको नेपाली गीत बिहिबार सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको म्युजिक भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क�. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान १३९ औँ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औँ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात बिहिबार १ नम्बर प्रदेश प्रहरी ताल�. . .