विराटनगर । विराटनगर । विराटनगर १६ दरैयाको उखुबारीबाट तस्करी गरेर लुकाएको अवस्थामा प्रहरीले कपडा बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको करिब साढे ४ लाख बराबरको कपडा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको हो । भारतबाट नेपाल तर्फ लुकाई छिपाई तस्करी गरी ल्याएको कपडा दरैयाँको उखुबारीमा लुक�. . .
काठमाडौं । दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आ�. . .
काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड. . .
काठमाडौं । अवैध संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ । अवैध संरचना हटाउने अभियान चलाएका कामपाका प्रमुख बालेन्द्र साह अल्फाबिटामा आज बिहान महानगरको अन्य टोलीसहित अनुगमनमा जानुभएको थियो । अनुगमनका क्र. . .
काठमाडौं । निर्वाचन आयोगले विभिन्न नयाँ तीन दललाई निर्वाचन चिह्न आज प्रदान गरेको छ । आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न दल दर्ताको निवेदन पेस गरेकामा ती दललाई मागबमोजिमकै तत्तत् निर्वाचन चिह�. . .
काठमाडौं । नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै एक सय ३३ रन जोड्यो । नेप�. . .
कावासोती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताउनुभएको छ । आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न आइपुग्नुभएका मन्त्री बडूले फलाम खानी आ�. . .
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज चार सय ४४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार नौ सय ५४ परीक्षणमध्ये चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् । सौन्दर्यकर्मी युनियन महानगरले विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम २०७९ मनाएका हुन् । तीजको अवसर पारेर नृत्य प्रतियोगिता, १६ शृङ्गार र म्युजिकल चेयर प्रति�. . .
विराटनगर । प्रदेश १ को कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउनका लागि सार्वजानिक निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारीका अवसरहरु बिषयक कार्यशालामा सहभागीहरु�. . .
विराटनगर । महिलाहरुको महान पर्वको रुपमा मानिदै आएको हरितालिका तिज आ आफ्नै तरिकाले मनाईदै आएको छ । हुन त पछिल्लो समय तिज भड्किलो रुपमा मनाउदै आएको देख्न सकिन्छ । तर विराटनगरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले भने फरक शैलिमा मनाएको छ । ‘सिपसँगै तिज’ भन्ने मुल नारा सहित महिला . . .
राजविराज । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो । सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका . . .