समाचार

नेप्सेमा बिहीबार दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २३.९५ अङ्कले ओरालो लागेर दुई हजार ५४४.३० मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.६० अङ�. . .


विराटनगरको उप–मेयरमा माओवादी महानगर कमिटी सह–सचिव मैनालीको दाबेदारी

विराटनगर । नेकपा माओवादी केन्द्र महानगर कमिटी सह–सचिव सारदा मैनालीले विराटनगरको उप–मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको उप–मेयरमा सह–सचिव मैनालीले उम्मेदवारी दिने बताएकी हुन् । पछिल्लो ५ वर्षमा आम जनताको समस्या ज्यूँको त्युँ रहेको र इच्छाशक्ति नभएको जन�. . .


इटहरीमा तीव्र विकास, आधुनिक फोहोर प्रशोधन केन्द्र उद्घाटन

इटहरी । इटहरीमा फोहोरबाट मोहोर वनाउन थालिएको छ । इटहरी वडा नम्वर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर वनाउन थालिएको हो । फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिएको हो । प्रशोधन केन्द्रको प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । इटहरी उ�. . .


सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परे

सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई  प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा . . .


नेपाल प्रेस युनीयन इटहरीको आयोजनामा शनिवार ‘युथ कांग्रेस कन्क्लेभ’

इटहरी । नेपाल प्रेस युनीयन सुनसरी शाखा अन्तरगत इटहरी उपमहानगर समितिले ‘युथ कंग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काँग्रेसका युवा नेताहरुको विचार र भिजनलाई बाहिर ल्याउनको लागि चैत १९ गते शनिवार कार्यक्रम आयोजना गर्न लागिएको हो । इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिवार दिउँसो १ बज. . .


‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको हो । बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर�. . .


इटहरीमा मदन वाटिका उद्घाटन, जननेताको पूर्णकद सालिक आकर्षक

इटहरी । इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिक सहित मदन वाटिका उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्ण कदको सालिक सहितको वाटिका पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । उहाँले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिक नि�. . .


पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ९ सय ५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८९जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६० हजार २ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

पोखरा । लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हि. . .


‘सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन’: मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले बिहीबार काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रो संविधानले सबै जातिको अध�. . .


सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको ह�. . .


तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप

दमौली । तनहुँमा ७५ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्�. . .