समाचार

नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गर्नुभएको छ । राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खान�. . .


विपद् जोखिम भए सहयोगका लागि प्रहरीसँग सम्पर्क गर्न अनुरोध

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले मनसुनजन्य विपद्को जोखिम आए तत्काल नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न नागरिकलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले नागरिकलाई बाढी, पहिरो तथा डुबानको जोखिम महसुश गरे तत्काल प्रहरीसँग सम्पर्कमा आउन अन. . .


विराटनगर महानगरपालिकामा बाढी रेस्पोन्स टिम

विराटनगर । विराटनगर महानगरपालिकाले बाढी रेस्पोन्स टिम बनाएको छ । मनसुनजन्य विपद् व्यवस्थापनका लागि महानगरपालिकाले नौवटा टिम बनाएको हो । महानगरपालिकाले विपद्मा परेका नागरिकको उद्धार, व्यवस्थापन, राहतका लागि सहकार्य समन्वय गर्न राजेन्द्र प्रधानलाई संयोजक र पुनम दाहाल सह–संयोजक तोकेको छ । यसैगरी ख. . .


मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै

काठमाडौँ । पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले सजिलै सामान लैजाने गर्नुभएको थियो । अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गर्नुभएको छ । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उहाँले बताउनुभयो । गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पाल�. . .


झापामा १६० घर उच्च जोखिममा

बनियानी । सोमबार रातिदेखि आएको अविरल वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । त्यस्तै कमल–६ को खयरबारीमा जनताको तटबन्ध अन्तर्गत निर्माण गरि�. . .


चीन र अफगान विदेशमन्त्रीबीच टेलीफोनवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानको अन्तरिक सरकारका कार्यबाहक विदेशमन्त्री अमिर खान मुताकीबीच फोनवार्ता भएको छ । विदेश मन्त्री वाङले सोमबार अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री मतिकीलाई फोन गरेर गत साताको भूकम्पबाट अफगानिस्तानमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए । साथ. . .


दिल्लीमा ९७० जना कोरोनाका नयाँ सङ्क्रमति

सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतको दिल्ली शहरमा कोरोना भाइरसबाट थप ९७० सङ्क्रमित भएका दिल्ली सरकारले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा जानकारी दिएको छ । सो बुलेटिनका अनुसार २४ घण्टाको समयावधीमा एक हजार २३८ जना कोरोनाका बिरामी निको भएका छन् । यस शहरमा कोरोना शुरु भएबाट हालसम्म १८ ल�. . .


वर्षासँगै मोरङको अवस्था : केराबारीमा निर्माणाधिन पुल भत्कियो, नौ स्थानीय तहमा असर

विराटनगर । बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधिन पुल भत्किएको छ । बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो । स्थानीय यज्ञ कटवालका अनुसार दशवर्षदेखि निर्माणाधिन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन् । सोमबार बि�. . .


म्याजिक वासरको सेवा विस्तार : अब घर तथा अफिसको क्लिनिङ सर्भिस पनि

विराटनगर । विराटनगर–७ स्थित म्याजिक वासर लन्ड्री एण्ड क्लिनिङ सर्भिसेसले आफ्नो सेवा विस्तार गरेको छ । वडा नं. ७ स्थित मिलन चौकमा अवस्थित रहेको म्याजिक वासरले असारको पहिलो सातादेखि आवास तथा कर्पोरेट क्षेत्रका लागि क्लिनिङ सर्भिस पनि सुरु गरेको हो । यसअघि म्याजिक वासरले लन्ड्री सम्बन्धि सेवा मात्र प�. . .


झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् । सोमबार बेलुका करिब ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरह�. . .


सुन्दरहरैंचास्थित गछिया खोलामा मृत अवस्थामा पुरुष फेला

विराटनगर । मोरङको सुन्दरहरैंचा–३ आइतबारेस्थित गछिया खोलामा एक व्यक्तिको लास फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ५५ वर्षीया पुरुषको लास खोलाले बगाएर ल्याएको अवस्थामा मंगलबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार अहिले लासलाई खोलाबाट बाहि. . .


नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बिरामीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी विरामीको निःशुल्कउपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाका १० हजार २ सय �. . .