समाचार

पिपुल्स पावर कम्पनीको आइपीओमा ४.५४ गुणा बढी आवेदन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २ भदौ बिहान १० बजेर ५ मिनेटसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.�. . .


नागरिकता विधेयक पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बै�. . .


एमाले अध्यक्ष केपी ओली तीन दिनका लागि झापामा, यस्ता छन् कार्यक्रम

निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्लाको भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चारदिन झापा बसेर भएका अध्यक्ष ओली आज फेरि तीन दिनका लागि झापा आएका छन्  । आज विहान अध्यक्ष ओली दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रममा सहभागी हुने छन्  । एमाले प्रदेश कमिटी सदस्य एवं प्�. . .


काबुलको मस्जिदमा बम विष्फोट, प्रमुख धर्मगुरुसहित बीसजनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । �. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजा. . .


प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव आज केहीबेरमा सुरु हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्न. . .


धरानका प्रमुख हर्क साम्पाङले सार्वजानिक गरे सयदिनको प्रगति

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू निर्वाचित भएदेखिका एकसय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत् बिहीबार १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचनमा प्रमुखमा निर्वाचित भएको एकसय दिनसम्ममा श्रम संस्कृतिको क्रान्�. . .


कोसी अस्पताल विराटनगरमा डायलासिस सेवा विस्तार, दश मेसिन भएपछि सेवाग्राहीलाई सहज

विराटनगर । कोसी अस्पताल विराटनगले डालयासिस सेवा विस्तार गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले थप ६ वटा मेसिन उपलब्ध गराएपछि जनशक्ति व्यवस्थापन गरेर आइतबारदेखि सेवा सुभारम्भ गर्ने भएको हो । साउन २२ गते अस्पतालमा आएका मेसिन जडान गरिसकिएको छ । अस्पतालमा ६ पुराना मेसिन रहेकोमा दुईवटा बिग्रिएर चारवटा म�. . .


सुन्दरहरैंचामा आगलागी, काम गर्ने मजदुरको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचास्थित बेलेपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्ने श्रेष्ठको विद्युत सर्ट भएर आगलागी हुँदा मृ�. . .


विराटनगरको मेरिल्याण्ड कलेजका नयाँ बिद्यार्थीलाई अभिमुखीकरण सम्पन्न

विराटनगर भदौ २ , नेपाल मै व्यस्थापन शिक्षामा अब्बल कहलिदै आएको विराटनगर रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले आफ्ना नयाँ भर्ना भएका बिद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ  । कलेजको प्रागणमा बिहिबार आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना लिएका कलेजका बिद्यार्थीहरुलाई कलेजका नियम, कक्ष. . .


लोक सेवा डेण्टल क्लिनिकको इटहरी शाखा सञ्चालमा

विराटनगर । लोक सेवा डेण्टल क्लिनिकले इटहरीमा आफ्नो शाखा सञ्चालमा ल्याएको छ । चार वर्षदेखि विराटनगरको बरगाछी चौकमा सेवा दिदै आएको डेण्टलले बुधबारबाट औपचारिक रुपमा इटहरीमा आफ्नो सेवा विस्तार गरेको हो । पूर्वका विरामीको सुविधालाई ध्यानमा राखेर सेवा विस्तार गरेको डेण्टलका सञ्चालक डा. पवन मेहताले जान�. . .


हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । व. . .