समाचार

हाइटी भूकम्पको एकवर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षाैँसम्म लाग्नसक्ने राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ �. . .


सपनाबाट यथार्थतामा परिणत हुँदै पश्चिम सेती

काठमाडौँ । करिब चार दशकको प्रतिक्षापछि सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पश्चिम सेती जलविद्युत् परियोजनाले एउटा आकार लिएको छ । कहिले अष्ट्रेलियन त कहिले चिनियाँ कम्पनीले जिम्मा लिँदै, छाड्दै तथा आश्वासन देखाउँदै आएको आयोजना बिहीबारदेखि भने विकासको नयाँ चरणमा प्रवेश गरे. . .


नेपाल प्रहरी श्रीमती संघको ३८ औँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण

विराटनगर । नेपाल प्रहरी श्रीमती संघको ३८ औँ बार्षिकोत्सवको अवसरमा प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आथित्यतामा प्रदेश प्रहरी कार्यालय विराटनगरको हाता भित्र शुक्रबार बिहान भएको वृक�. . .


उदयपुरमा सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रिय�. . .


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट गरिदै

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनको लागि प्रदेश १ मा खेलाडी छनौट गरिने भएको छ । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनको लागि खेलाडी छनौट गरिने भएको हो । राष्ट्रिय प्रतियोगितामा छनौट हुनका लागि छनौट चरणको खेलहरूमा भदौको द. . .


इटहरीमा चट्याङले लागेर एकजना महिलाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ । बिहिवार दिउँसो साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानीय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको थियोे । उनको उपचार �. . .


झापाको भद्रपुरमा धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

बनियानी । झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया ग. . .


श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्ड�. . .


प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभि�. . .


श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ . . .


स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाड�. . .


किशोरी बलात्कार आरोपमा विराटनगरका राउत र सुवेदी विरुद्ध मुद्दा दर्ता

विराटनगर । किशोरीलाई काबुमा राखेर सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई जना प्रशिक्षकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । विराटनगर–३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीविरुद्ध मोरङ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता . . .